३० फागुन, नेपालगञ्ज । नेपालगञ्जको एक संस्थागत विद्यालयमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ कक्षामा पढ्ने भरत कँडेल रहेका छन् । ब्रिटिस इंग्लिस बोर्डिङ स्कूलमा दिउँसो करेन्ट लागेर घाइते भएका कँडेलको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पानी परिरहेको...
३० फागुन, हेटौंडा । राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोपका लागि हेटौंडा–६ मा रहेको हेटौंडा स्वास्थ्य चौकी चौघडाले अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार वडाका जनप्रतिनिधि र सरोकारवालाहरुसंग छलफल कार्यक्रम गर्दै यस्तो जनाएको हो । वडाभित्र रहेका टोल विकास संस्था, सहकारी, वन समिति र विद्यालयहरुमा खोप कार्यक्रमको बारेमा...
३० फागुन, काठमाडौं । युट्युवमा अन्तरवार्ता दिंदै हिड्ने पुण्य गौतमलाई कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु युट्युबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेत रहेका छन् । युट्युवरहरुको समूहले गौतमलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भईरहेको भईरहेको छ । यसकै आधारमा...
३० फागुन, बुटवल।रुपन्देहीमा जिल्ला नापी कार्यालयका नापी अधिकृत सहित ५ जना सरकारी कर्मचारी र एकजना मतियार शुक्रबार १७ लाख घुस सहित पक्राउ परेको छन। नापी अधिकृत सहित ५ जना सरकारी कर्मचारी र एक मतियारलाई अख्तियार बुटवलको टोलीले १७ लाख घुस पक्राउ गरेको हो । उनिहरुलाई जग्गाको कित्ताकाट मिलाइदिने भन्दै सेवाग्राहीसंग घुस लिंदै गर्दा...
३०फागुन,हेटौंडा।महोत्तरीमा वन माहुरीको टोकाइबाट आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानामा धारामा नुहाउन गएकालाई बिहीबार वन माहुरीले टोकेको थियो। घाइते हुनेमा सोही ठाउँ बस्ने अरविन्द यादव, सोनु यादव, विक्की यादव, सचिन्द्र यादव, सुजित यादव र अशोक यादव रहेको र उनिहरूको स्थानीय अस्पतालमा उपचार...
३० फागुन, हेटौंडा । जग्गा खरिद गरिदिने भन्दै बोलाएर शुक्रबार दिउँसो नौ लाख रुपैयाँ लुटेर लुटेरा फरार भएका छन् । फरार हुनेमा अनिल राई रहेको बताईएपनि ठेगाना खुलेको छैन । उनले खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै रकम लिएर आउन मालपोत कार्यालय बोलाएका थिए । मालपोत कार्यालय पुगेका गुल्मीको सत्यवर्ती गाउँपालिका-६ का ३१ वर्षीय नारायण...
३० फागुन, मोरङ । मोरङ प्रहरीले कटुवा पेस्तोलसहित ३ जनालाई विहिबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतका २१ वर्षीय अजय कुमार मण्डल, आनन्द कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह रहेका छन् । उनीहरुलाई सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हर्चनगढीस्थित एक नास्ता पसलमा मदिरा...
३० फागुन, धनकुटा । धनकुटाको तमोर नदीमा बेपत्ता भएका युवकको शव ६ दिनपछि फेला परेको छ । भारतको पुर्णियाका भिनित शर्माको शव फेला परेको प्रहरीले जनाएको हो । मुलघाटस्थित तमोर किनारमा फोटो खिच्ने क्रममा शनिबार नदिमा डुबेका उनको खोजि भईरहेको थियो । खोताखोरको समेत सहयोगमा खोजी भईरहेपनि फेला नपरेका उनको शव शहिदभूमी गाउँपालिका–१...
३० फागुन, जनकपुर ।अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक मदिरा सेवनबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जनाएको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । होलि मनाउने क्रममा अत्यधिक मदिरा पिएका ३ जनाको बिहिबार दिउस र २ जनाको राती गरी ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।मृत्यु...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
