२९फागुन,हेटौंडा। अख्तियारले कम्पनी रजिष्ट्रारको कार्यालयका नायब सुब्बा र लेखापरीक्षक घुस रकम सहित पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस लिने/दिने क्रममा पक्राउ गरेको...
२९ फागुन, काठमाडौं । नेपाल सरकारले कोरोना भाईरस संक्रमणबारे जानकारी दिन शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । नोवल कोरोना भाइरसको सम्भावित संक्रमणबारे चौबीसै घन्टा सूचना उपलब्ध गराउन यस्तो सेन्टर संचालनमा ल्याउन लागेको हो । सेन्टर बिहीबारसम्म स्थापना भइसक्ने र शुक्रबारबाट संचालनमा आउने स्वास्थ्य मन्त्रालय...
२९फागुन,हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई मन्दिर नजिक बिहिबार बिहान ट्रक र कार ठक्कर खाँदा २ जना घाइते भएका छन्। पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना ६ ख ६०९५ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बि ए ए २२६० नम्बरको कार एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त...
२९ फागुन, हेटौंडा । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४६ सय नाघेको छ । विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण बुधबारसम्ममा ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढि ३ हजार १ सय ६९ जनाको चीनमा र ८ सय २७ जनाको इटालीमा मृत्यु भएको जनाईएको छ । १ सय २३ मुलुकमा फैलिएको संगठनको भनाई छ ।...
२९ फागुन, काठमाडौं । पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले विहिबारबाट सशासन सम्बन्धी अभियान शुरु गर्ने भएका छन् । उनले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नेपाल, सुशासन अभियान’ को थालनी गर्ने जनाएका हुन् । दिउँसो त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने भएको छ । भ्रष्टाचार विरोधी, सुशासन,...
२८ फागुन, ब्यास ।तनहुँमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने...
२८ फागुन, काठमाडौं । संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा गएका एक नेपाली सेनाको मृत्यु भएको छ । लेबनानमा शान्ति मिसनमा खटिएका उनको मृत्यु भएको जनाईएपनि परिचय खुलाईएको छैन । मिसनले जारी गरेको विज्ञप्तिमा दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा उनको सामान ओसार्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।...
२८ फागुन, हेटौँडा । नेपालकै जेठो विश्वविद्यालय त्रिभुवन बिश्वविद्यालय (त्रिवि)ले सेक्युरिटी फिचर सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) काले विद्यार्थीलाई नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो।नक्कली...
सुनिल शिवाकोटी २८ फागुन, हेटौँडा । मकवानपुरमा २ चरणमा दादुरा–रुबेला खोप अभियान संचालन हुने भएको छ ।सरकारको आर्थीक बर्ष २०७६–७७ मा बहुबर्षीय खोप योजना अन्तर्गत मकवानपुरमा दादुरारुवेला खोप अभियान दुई चरणमा हुने जनाइएको छ । जिल्ला स्तरीया खोप समन्वय समितिको आयोजनामा बुधबार दादुरा–रुबेला खोप अभियान २०७६।७७ सम्बन्धी पत्रकारसंगको...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...







-1583929694.jpg)

















-nepal-1793665142.jpg)
