Email :- prastakhabar@gmail.com

समाज

पर्यटक लोभ्याउदै हेटौँडा ७ न्युरेनीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्र

81586328_571827533667592_-1577937571.jpg

सुनिल शिवाकोटी १६ पुस, हेटौँडा । हेटौँडा ७ न्युरेनी चिसापानीमा रहेको पशुपित मन्दिर धार्मिक केन्द्रको रुपमा मात्र नभई पर्यटकीय स्थलको हवको रुपमा बिकास हुदै गएको छ । हेटौँडा उपमहानगर भित्र शहरको कोलाहलबाट केही पर रमणीय न्युरेनी सामुदायीक वनको काखमा अवस्थित छ पशुपित मन्दिर क्षेत्र ।  धार्मिक क्षेत्रको रुपमा विकास भएको मन्दिर परिसरमा...

हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला

District-Cour-Sindhuli1-1577937036.jpg

१७ पुस, काठमाडौं । जिल्ला अदालत सिन्धुलीले १५ वर्षीय एक बालकलाई जन्मकैदको फैसला सुनाएको छ ।  हत्या अभियोगमा पक्राउ परेका बालकलाई हत्या अभियोगमा जन्मकैदको फैसला सुनाएको हो । मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न उनलाई जन्मकैदको फैसला सुनाएको र नाबालक रहेकाले आधा कैद भुक्तान गर्नुपर्ने भएको छ । जिल्ला...

विहिबार बर्षा र हिमपातको सम्भावना

Cloudy-1577935904.jpg

१७ पुस, हेटौँडा । मौसम पूर्वानुमान महाशाखाले बिहिबार दिनभरी नै देशभर बदली रहने जनाएको छ । देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको महाशाखाको भनाई छ ।  दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र...

महोत्तरीमा बनभोज गएका बालकमाथी गोली प्रहार

maxresdefault-1577898405.jpg

१६पुस,जलेश्वर ।महोत्तरी १६ बर्षीय एक बालम माथी गोली प्रहार भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका ५ मा बनभोज  गएका १६ वर्षीय अक्षय कापरमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो। नेपाल–भारत दसगजा क्षेत्रको विशनपुर भन्ने स्थानमा पिकनिक गएका कापरमाथि गोली प्रहार भएको महोत्तरी प्रहरीले जनाएको छ।  गोली प्रहारबाट कापरको छातीमा गोली...

आगो ताप्ने क्रममा घाइते महिलाको मृत्यु

Death-1577890478.jpg

१६ पुस, बीरगञ्ज । पर्सामा आगो ताप्ने क्रममा घाइते भएकी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ भवानीपुरकी २६ वर्षिया शान्ती देवी रहेकी छिन् । उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृतयु भएको छ । गत पुस ३ गते आगो ताप्ने क्रममा अकस्मात कपडामा आगो लागेर शरिरका विभिन्न भाग जलेर उनी...

राईगाउँ टिकट काउन्टरबाट ५ जना जुवाडे पक्राउ

Juwaade-1577889696.jpg

१६ पुस, हेटौँडा । नेपाल प्रहरीले राईगाउँ टिकट काउन्टरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–१४ कलंकीमा हेटौंडाका ४२ वर्षीय सुकराम राईको राईगाँउ टिकट काउन्टरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ गरेको हो । प्रहरीले कलंकी बस्ने सुनसरी भासी नगरपालिका–१ का ३१ वर्षीय दिनेश भुजेलसहित ५ जनालाई...

ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु

Accident-1577873192.jpg

१६ पुस, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकका सहचालक गुल्मीका २५ वर्षीय सहचालक निमबहादुर सार्की र दुई महिला रहेका छन् । महिलाहरुको परिचय खुल्न सकेको छैन । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते घोराही–११ का चालक कर्णबहादुर चौधरीको...

भिजिट नेपालको मकवानपुरका सहकारीकर्मीद्वारा प्रचार (तस्विरहरु)

V-1577871602.JPG

१६ पुस, हेटौँडा । बुधबारबाट औपचारिक रुपमा शुरुवात भएको भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा र्याली निकालिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा मकवानपुरका सहकारीकर्मीहरुले प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकालेका हुन् ।  जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद...

शिवम सिमेन्ट उद्योगमा मजदुरको मृत्यु

IMG_20200101_112551-1577857265.jpg

१६पुस, हेटौंडा। हेटौंडा १६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा एक जना मजदुरको मृत्यु भएको छ।फित्तामा बेरिदा मजदुरको मृत्यु भएको बुझिएको छ। घाइते  भएका मजदुरको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।मृतकको पहिचान र घटनाको  विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।अहिले जिल्ला प्रहरी कार्यालय...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार