Email :- prastakhabar@gmail.com

समाज

चिसोका कारण ५ दिन विद्यालय बन्द

School-Closed1-1577600187.jpg

१३ पुस, सिरहा । अत्याधिक चिसो र शीतलहरका कारण आइतबारदेखि ५ दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहर बढेको भन्दै पुस १३ देखि १७ गतेसम्म विदा दिएको हो । प्रतिकुल मौसमका कारण नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको प्रमुख सुवोध लामाले बताए । चिसो र...

हेटौंडा नगर भित्रका सामुदायिक विद्यालयमा शोक विदा

IMG_20191229_105138-1577596320.jpg

१३ पुस, हेटौंडा । हेटौंडा नगर भित्रका सामुदायिक विद्यालय आइतबार विदा भएको छ। हेटौंडा ७ मा रहेको नव ज्योति माध्यमिक विद्यालयका शिक्षक राजकुमार घिमिरेको निधनले नेपाल शिक्षक महासंघ, हेटौंडा नगर समितिले आज (आइतबार) हेटौंडा नगर भित्रका सामुदायिक विद्यालय शोकमा  विदा गरिएको महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारीले बताएका छन्। महासंघका...

बसामाडिमा दुई ट्रक ठोक्किए, ३ घाइते

Accident-1577588926.jpg

१३ पुस, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडाको बसामाडिमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना गम्भिर घाइते भएका छन् ।  हेटौँडाबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना७ ख ३२८ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख २७९६ नम्बर खालि ट्रक हेटौँडा–३ बसामाडिमा ठोक्किएको हो । विहान साढे ६ बजे भएको घटनामा ३२८ नम्बरको...

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

Chuchekhola-1577535413.jpg

१२ पुस, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजनप्रसाद चौलागाईले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक श्यामलाल श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए...

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरमा तिमिल्सिना

IMG_20191228_171917-1577532996.jpg

१२पुस, हेटौंडा।जुत्ता चप्पल ब्यबसायी संघ मकवानपुर तदर्थ समिति गठन गरिएको छ। जसको संयोजकमा रामहरी तिमिल्सिना चयन भएका छन्। शनिबार हेटौंडामा जुत्ता चप्पल व्यवसायीहरुको भेलाले  तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्य जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर गठन गरिएको हो।संघको सह-संयाेजक दिनेश सिंह सदस्यहरुमा  प्रल्हाद खनाल,माेहन उप्रेती,...

विप्लव केन्द्रीय सदस्य भुजेल पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1577528427.jpg

१२पुस, हेटौंडा।विप्लव नेतृत्वको नेकपा  केन्द्रीय सदस्य पक्राउ परेका छन। प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई सुनसरीको चक्रघट्टबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। मेची-कोशी कमाण्ड ईञ्चार्जसमेत रहेकी  भुजे सहित मेची-कोशी कमाण्ड सहईञ्चार्ज सुमन सिंहलाई...

हेटौंडामा अफरोड साइक्लिङ्ग

IMG_20191228_104310-1577509346.jpg

१२पुस, हेटौंडा। हेटौंडामा पहिलो पटक अफरोड साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरिएको छ।  हेटौंडा राइर्डस क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौरको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका सहित गढि गाउँपालिकाको अफरोडको परिक्रमा गरेर प्रतियोगिता सम्पन्न हुने...

पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसमा प्रभातफेरी

PHoto1-(1)-1577502866.jpg

१२ पुस, हेटौँडा । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा शनिबार हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईको आयोजनामा चौथो स्थापना दिवसमा प्रभातफेरी भएको हो । हेटौँडाको भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी बजारको विभिन्न भाग परिक्रममा गरी सिद्धार्थ माविमा पुगेर टुंगिएको छ ।...

हतियार र बन्यजन्तुको छालासहित ७ जना पक्राउ

chhalaaa-1577501208.jpg

१२ पुस, बाजुरा । नेपाल प्रहरीले हतियार र बन्यजन्तुको छालासहित वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरामा पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको समाचार नागरिक दैनिकमा छ । चोरीसिकार गरिरहेकै अवस्थामा जंगलबाटै उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार