१२ पुस, मोरङ । आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो, यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको भएको खबर कान्तिपुरमा छ । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन्...
११ पुस, काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइत शुक्रबार सम्मानित भएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ‘हेमबहादुर मल्ल सम्मान’ बाट उपराष्ट्रपति नन्दबहादुर पुनले दुबैलाई सम्मान गरेका हुन् । ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत घिसिङलाई २०७३...
११ पुस, हेटौडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माविको ४३ औं वार्षिक उत्सव शुक्रवार सम्पन्न भएको छ । प्रदेश सभा सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र्र थापाले विद्यालयको...
११ पुस, हेटौँडा । प्रहरीलाई घुस दिन खोज्ने एक महिला व्यापारी शुक्रबार पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका वडा नम्बर २ का ३५ बर्षीया अम्बिया खातुन रहेकी छिन् । उनलाई इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायव निरीक्षक सागर शम्सेर जबराको टोलीले पक्राउ गरेको हो । इप्रका अगाडि सडकमा बीरगंजबाट हेटौँडा जाँदै गरेको...
११ पुस, हेटौंडा । मकवानपुरको भिमफेदी कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर ३ ओखरडाँडामा शुक्रबार दिउँसो रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटनामा परी मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर बस्ने अन्दाजी ३५ बर्षीया...
११ पुस, झापा । श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मु छन् । २८ वर्षीया श्रीमती तारामई हेमरनलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा मुर्मु पक्राउ परेका छन् । घरायसी विवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा...
११ पुस, हेटौंडा । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अन्तरगत मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा ३ जना मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
११ पुस, हेटौंडा । मकवानपुर रहदा उच्च छबि बनाएका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार सरुवा भइ जान लागेका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह र प्रहरी निरीक्षक पवन कुमार झाको विदाइ गरेको हो। कार्यालयले शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रहरी...
१० पुस, ताप्लेजुङ । ताप्लेजुङमा रुख ढलेर थिच्दा विहिबार दिउँसो एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनका ६० बर्षीय पदममाया खड्का रहेकी छिन् । सडक निर्माण भएको हेरिरहेको अवस्थामा रुख ढलेर थिच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हप्पुखोलाबाट...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...












-nepal-1782349446.jpg)











-1780-1781487498.jpg)

