Email :- prastakhabar@gmail.com

समाज

धामीझाँक्रीलाई पनि भिसा अनिवार्य

Passport-1565310765.jpg

२४ साउन, हुम्ला । मानसरोवर-कैलाश तीर्थयात्रामा आउने धामीझाँक्रीलाई पनि चीनले भिसा अनिवार्य गरेको छ ।  बर्षौदेखि यहाँका धामीझाँक्रीबिना रोकतोक मानसरोवर–कैलाश तीर्थयात्रामा जाने गरेका थिए । भिसाको व्यवस्था गरिए पनि हुम्लाका धामीझाँक्रीको एउटा टोली जिल्ला प्रशासनको सिफारिस लिएर मानसरोवर यात्रामा निस्किएको समाचार कान्तिपुरले...

त्रिशुलीमा बस खस्यो ३ को मृत्यु, उद्धारकार्य जारी

dhading_acc_DapjDSEiZn-1565310776.jpg

२३ साउन, हेटौंडा । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ३ जनाको ज्यान गएको छ । ११ जनाको उद्धार गरिएको छ । सिरहाको मलंगवाबाट काठमाण्डौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान छ । त्रिशूलीमा...

मकवानपुरमा मापदण्ड विपरितका क्रसर बन्द गर्ने

Raghunath-1565266455.jpg

२३ साउन, हेटौँडा । मकवानपुरमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्ला समन्वय समितिमा भएको पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल मापदण्ड विपरितका क्रसर बन्द गर्ने बताएका हुन् ।  उनले यसका लागि संघीय र प्रदेश सरकारले समन्वय समितिलाई अधिकार दिनुपर्नेमा जोड दिए । उनले समन्वय समितिले...

बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ

Rape-1565265259.jpg

२३ साउन, ओखलढुंगा । ओखलढुंगामा किशोरीलाई बलात्कार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव रहेका छन् । उनलाई स्थानीय १८ वर्षीया किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ गरिएको हो । यादवले किशोरीलाई घाँस काट्न गएको बेला करणी गरेका थिए...

सर्लाहीको हरिवनमा भएको सडक दुर्घटनामा २को मुत्यु

IMG_20190607_071445-1565265271.jpg

२३ साउन,सर्लाही। सर्लाहीमाको हरीवन बजार नजिक  ट्रक र  मोटरसाईकल एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ  ।   पूर्व–पश्चिम राजमार्गको  सर्लाहीको हरिवन स्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना. ५६ प १०४८ नम्बरको मोटरसाइकलविपरीत दिशाबाट आइरहेको ना५ख ६०१४ नम्बरको ट्रकसँग मोटरसाइकल ठक्कर खाँदा  मोटरसाईकलमा सवार...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Death-1565243939.jpg

२३ साउन, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत पश्चिम चम्पारणका ४० वर्षीय सत्यनारायण दास रहेका छन् । खयरघारीमा बुधबार राति काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु१ख ४९६६ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दासलाई धार्केस्थित शिवदर्शन अस्पतालमा...

हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार सम्पन्न 

aaaa-1565230861.jpg

२३ साउन, हेटौँडा । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ, नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ सम्पन्न भएको छ । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता...

नारायणीमा हाम फालेकी महिलाको उद्धार, २ बच्चाको मृत्यु

Child-died-1565227954.jpg

२३ साउन, नवलपरासी । छोराछोरीसहित एक महिला नारायणी नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ । महिलाको जीवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ की २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिवेणीस्थित गण्डक पुलबाट २ सन्तानसहित...

खानपान र जीवनशैली मधुमेहका मुख्य कारण

dai_betes_1654520545-1565226772.jpg

२३ साउन, हेटौँडा । खानपान र अव्यवस्थित जीवनशैलीका कारण पछिल्लो समय विश्वमै मधुमेह रोगको जोखिम बढिरहेको विभिन्न अध्ययनहरुले देखाएको छ । नेपालमा ८ दशमलव ५ प्रतिशत जनसंख्यामा मधुमेह रोग रहेको स्वास्थ्य अनुसन्धान परिषदको तथ्याङ्कले देखाएको छ । परिषदले देशका सातै प्रदेशका १३ हजार २ सय जना मानिसमा अध्ययन गरेको थियो । जसमा नसर्ने रोगमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार