Email :- prastakhabar@gmail.com

समाज

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

road-accident-15279680913-1565064624.jpg

२१ साउन, हेटौँडा । मोटरसाइकलको ठक्करबाट दाङको देउखुरीमा एक बृद्धको ज्यान गएको छ । गढवा गाउँपलिका ५ का करिब ६५ वर्षीय गंगाराम यादवको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । आइतबार राति साढे १० बजेतिर लु ५ प ९७११ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको र उहाँको उपचारका क्रममा सोमबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले...

शालिग्राम चोरी गर्नेलाई चार वर्ष कैदको सजाय

saligram-nh-1565058022.jpg

२१ साउन, हेटौँडा । पर्वतको मोदीबेनीस्थित नृृसिंह मन्दिरमा सङ्ग्रहित गरेर राखिएका शालिग्राम शिला चोरी गरेको अभियोगमा पक्राउ परेका चार जना अभियुक्तलाई पर्वत जिल्ला अदालतले कैद र दण्ड जरिवानाको फैसला सुनाएको छ । पर्वत जिल्ला अदालतको फैसलाले आरोपित कशम पुनमगर, लेखबहादुर सार्की, सुम गुरुङ र अञ्जल बराइलीलाई अभियुक्त ठहर गरी जनही चार वर्ष...

धुलिखेलबाट विप्लव समुहका रामेछाप इन्चार्ज पक्राउ

arrest-1565022014.jpg

२० साउन,हेटौँडा । नेत्रविक्रम चन्द विप्लव समूहका दुईजना धुलिखेलबाट पक्राउ परेका छन ।  प्रहरीले विप्लव समूहका रामेछाप इन्चार्ज यादव ढुङ्गेललाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गरेको हो ।  ढुङ्गेललाई आइतबार राति पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । त्यसैगरी विप्लव समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्यद्वय सुन्दर रायमाझी र...

कपिलवस्तुमा सर्पको डसाईबाट २ जनाको ज्यान गयो 

snake-bite-1565021652.jpg

२० साउन,हेटौँडा । सर्पको डसाइबाट कपिलवस्तुमा २ जनाको ज्यान गएको छ ।  जिल्लाको बाणगंगा नगरपालिका ६ भगलापुरमा  बिषालु सर्पको डसाईबाट २ जनाको ज्यान गएको हो  । ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ वर्षीय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासि ५० वर्षीया शुभमाया थापा रहेका छन् । खनाललाई आइतबार साझ घरबाट लक्ष्मणघाट...

तामाङ प्रसारण दिवसमा अन्तरक्रिया हुने

Tamang-1565012718.jpg

२० साउन, हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ  घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका...

सेनाद्वारा जेल सजाय तोकिएका गुरुङलाई रिहा गर्न माग

maobadi-1565012285.jpg

२० साउन, हेटौँडा । माओवादी जनमुक्ति सेना पार्टी नेपालले गोरखा जिल्ला आरुघाट वडा नम्बर ६ का शक्ति गुरुङ (विद्रोह) लाई १० वर्ष जेल हाल्ने निर्ण फिर्ता लिन नेपाली सेनासँग माग गरेको छ ।  पार्टीका प्रवक्ता पहाडले सोमबार बिज्ञप्ति जारी गर्दै शान्ति प्रक्रिया सम्पन्न भएको १३ वर्षपछि नेपाली सेनाको सैनिक अदालतले गुरुङलाई १० वर्ष जेल सजाय तोक्नु...

अडान स्थापनाको अवसरमा छात्रवृत्ति प्रदान

Audan-1565008667.jpg

२० साउन, हेटौँडा । नेपाल अडिटर्स एशोसियसन (अडान) मकवानपुरले १४ औं स्थापना दिवसको अवसरमा एक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।  हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई कपी, कलम र पोशाकको लागि जनही ६ हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने...

हेटौंडामा खुल्यो माटो र मल तथा विषादी अवशेष परिक्षण प्रयोगशाला 

rrr-6-1565007129.jpg

२० साउन, हेटौँडा । हेटौंडामा माटो र मल परिक्षण प्रयोगशाला सँगै विषादी अवशेष परिक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ ।  भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्र्तगत रहने प्रयोगशालाहरुको सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।  मुख्यमन्त्री पौडेलले उद्घाटन पछि प्रयोगशालाको...

४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान

67636973_357972341812161_-1565003123.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरी कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक-एक वटा गरी जम्मा ४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान गरेको छ । मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार