१९ साउन, हेटौँडा । प्रदेश सरकार अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्य घुससहित पक्राउ परेका छन् । उनलाई आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको हो । उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पुरा गरिदिने भन्दै उनले सेवाग्राहीसंग...
१९ साउन, दोलखा । शनिबार राति करिब ११ बजे गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित अप्लेपुका शिक्षक टीकाबहादुर खत्रीको मोबाइलमा फोन आयो – च्वाँसेघारीको भीरबाट पहिरो खस्यो, गाउँ छाडेर सुरक्षित स्थानतर्फ भाग्नू । उनी हतारिँदै बाहिर निस्के । परिवारका सबै सदस्यलाई पनि निकाले । च्वाँसेघारी भीरमुनि रहेको माथ्लो गाउँ झगडेधारोमा फोन गरेर त्यतै...
१९ साउन, डोटी । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हनेमा आदर्श गाउँपालिका–५ का १९ बर्षीय तपेश लुहार रहेका छन् । स्थानीय ५० वर्षीय जङ्गे भुलले बोकेको भरुवा बन्दुकको गोली लागि लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शनिबार राति डाँडावनमा आएका...
१८ साउन, हेटौँडा । आइतबारदेखि मंगलबारसम्म नेपालमा भारी बर्षाको सम्भावना रहेको जन तथा मौसम पूर्वानुमानमहाशाखाले जनाएको छ । नेपालमा धेरै भागमा मेघ गर्जनसहित भारी बर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसन पुर्वानुमान बुलेटिनमा उल्लेख छ । यस्तो छ तीन दिनको मौसम पूर्वानुमान ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, मौसम विश्लेषण (Meteorological Analysis): मनसुनको न्यून...
१९ साउन, हेटौँडा । सर्लाही जिल्लाको कविलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर सडकखण्डमा टयाक्टरको ठक्करबाट एकजनाको मृत्युभएको छ । नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको मोटरसाइकललाई बोलबम बोकेको टयाक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि रहेका एक जनाको मृत्यु भएको हो । ठक्करबाट चक्रघटा गाउँपालिका–६ निवासी हृदय...
१९ साउन, हेटौँडा । नेपालका कतिपय स्थानमा आगामी तीन दिन भारी वर्षाको सम्भावना छ । अधिकांश भेगमा भने सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागबाट नेपाल भित्रने क्रममा देखिएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार, शनिबार तराईको सिराहा, सप्तरी जनकपुर क्षेत्र तथा...
१९ साउन, हेटौँडा । मकवानपुर प्रहरीले २ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३६ बर्षीय खेमराज कुँबर रहेका छन् । हेटौँडा–१० स्थित बसपार्कमा हिडिरहेको अवस्थामा शंका लागि चेक गर्दा गाँजा बरामद भएको थियो । उनले सर्टभित्र छातीदेखि पिठ्युसम्मको भागमा प्लाष्टिकमा टेपले...
१९ साउन, हेटौँडा । नेपाल विद्युत प्राधिरणको केन्द्रीय स्टोरले विद्युतीय ट्रान्स्फरमर अलपत्र राखेको छ । हेटौँडाको भैरवरोडमा रहेको केन्द्रीय स्टोर अगाडिको क्विक ट्वान्टी नजिक नीजि जग्गा, वडा प्रहरी कार्यालय नजिक र टिसिएनमा सुरक्षा विना ट्रान्स्फरमर राखिएको हो । लामो समयदेखि जथाभावी रुपमा ट्रान्स्फरमर राख्दा सुरक्षा जोखिम रहेको...
१९ साउन, उदयपुर। उदयपुरमा जनप्रतिनिधि कुखुराको भाले र घ्यु बोकेर अाफ्नाे वडाको सुत्केरी महिलालाई भेटन पुगेका छन्। २ हजारको कुखुराको भाले र एक माना घ्यु बोकेर उदयपुरको कटारी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष कमल श्रेष्ठ वडाकै एक सुत्केरीलाई गएका हुन। वडाको सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत वडा अध्यक्ष श्रेष्ठले भाले र घ्यु लिएर...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...













-1788140988.jpg)











