Email :- prastakhabar@gmail.com

समाज

चितवनको कालिका नगरपालिका वडा नम्बर ३को कार्यालयमा आगजनी

FB_IMG_1564541752536-1564716191.jpg

१७ साउन,चितवन।  अज्ञात समुहले चितवनको एक नगरपालिकाको  वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा अज्ञात समुहले शुक्रबार बिहान आगजनी गरेको चितवन प्रहरी जनाएको छ।आगजनीबाट कार्यालयकाे २ वटा कोठामा क्षति भएको छ । आगजनीबाट वडा अध्यक्षको कोठा सहित कार्यालयकाे कोठामा रहेको कागज पत्र पुर्ण रूपमा क्षति...

बाजुरामा पहिरोमा परी आमा छोरीको मृत्यु

images-1564715116.jpg

१७ साउन,बाजुरा। अविरल  वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा परिवारका आमा, छोरी रहेको जनाइएको छ। मुत्यु हुनेमा ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। त्यसैगरी...

हेटौंडा २७ जनामा डेंगु, लामखुट्टेबाट बच्न चिकित्सकको सल्लाह

hetaaa-1564710017.jpg

१७ साउन, हेटौँडा । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग मकवानपुरमा पनि फैलन थालेको छ । साउन १ गते यता १६ गतेसम्ममा हेटौंडामा २७ जनामा डेंगुका रोगी फेला परेका छन् ।  हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार मकवानपुर सहकारी अस्पतालमा १४ जना, हेटौंडा रेफरेन्स ल्याबमा ४ जना र जिल्ला जनस्वास्थ्य कार्यालय परीक्षण...

मोबाइलमा गेम खेल्न क्रममा करेन्ट लागेर मोरङमा बालकको मृत्यु

images(4)-1564709485.jpg

१७ साउन, मोरङ। बिहीबार मोरङमा  मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको छ। मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर एक बालकको ज्यान गएको हो। लेटाङ–३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय शौजन राईको  करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बाबु छोरा एउटै...

चितवनको भानु माविले गर्यो सिद्धार्थ मावि कानुन संकायका बिद्यार्थीसंग अन्तरक्रिया

IMG_20190801_211118-1564673614.jpg

१६ साउन, हेटौंडा।हेटौंडा २मा रहेको सिद्धार्थ माध्यामिक विद्यालय र  भरतपुर महानगरपालिका २१ मा रहेको  भानु माध्यमिक विद्यालयका,कक्षा ११/१२ कानुन सङ्काय विद्यार्थी प्रअ, व्यवस्थापन समिति, शिक्षक र राजनैतिक दलका प्रतिनिधिबिच  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।  सिद्धार्थ माविका सहायक- प्रधानाध्यापक सागर खितवडको सभाध्यक्षतामा...

चुच्चेखोला वनमा रानीबेल वृक्षारोपण

Chuchekhola-1564673022.jpg

१६ साउन, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले समूहको वनक्षेत्र भित्र वृक्षारोपण गरेको छ ।  समूहको ब्लक नम्बर १ र २ मा रानीबेलको १ हजार ५ सय विरुवाको वृक्षारोपण गरिएको समूहका कार्यालय सचिव केदारप्रसाद गौतमले बताए । उच्च मूल्यका रानीबेलको विरुवा कृषि ज्ञान केन्द्र, चितवनले उपलव्ध गराएको हो ।...

अदालतको गल्ती ढाकछोप नगर्नुसः प्रधानन्यायाधिश जबरा

Cholendra-Shumsher2-1564662656.jpg

१६ साउन, हेटौँडा । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन् । बिहीबार विभिन्न संचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । छलफलमा बोल्दै प्रधानन्याधिश जबराले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू...

प्रधानमन्त्रीको श्राद्ध गर्ने शर्मा १० दिन हिरासतमा

Rakesh1-1564654411.jpg

१६ साउन, हेटौँडा । प्रधानमन्त्री केपि शर्मा ओलीको श्राद्ध गर्ने राकेशकुमार शर्मा १० दिन प्रहरी हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट बुधबार दिउँसो पक्राउ परेका उनलाई १० दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीले म्याद पाएको हो । जिल्ला प्रशासन कार्यालयमा विहिबार पेश गरिएका उनलाई प्रशासनले १० दिन हिरासतमा राखी अनुसन्धान...

क्यान्सर पीडित मिजारद्वारा सहयोगको आग्रह

Cancer-Pidit-Raju-1564637587.jpg

१६ साउन, हेटौँडा । भीमफेदी गाउँपालिकाका एक क्यान्सर पीडितले सहयोगका लागि आग्रह गरेका छन् । भीमफेदी गाउँपालिका वडा नम्बर २ का १८ बर्षीय राजु मिजारले सहयोगका लागि आग्रह गरेका हुन् । ब्लड क्यान्सरबाट पीडित भई विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत उनले आर्थिक अभाव भएको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका छन् । आर्थिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार