Email :- prastakhabar@gmail.com

समाज

तरुण दलद्वारा गढी गाउँपालिकाका बाढीपीडितलाई राहात वितरण

1233-1564835566.jpg

१८ साउन, हेटौँडा । नेपाली कांग्रेस निकट नेपाल तरुण दल गढी गाउँपालिकाले शनिबार गढी गाउँपालिका २ का बाढीपीडित १६ घरपरिवारलाई राहात वितरण गरेको छ ।  तरुण दल गढी गाउँपालिकाले गत असार २७ गतेदेखि परेको अविरल वर्षातका कारण गएको बाढीपहिरोबाट पीडित गढी गाउँपालिका २ जितपुरभञ्ज्याङ, माझडाँडा, लामीडाँडा, भालुङटार र बाँसघारीका १६ घर परिवारलाई...

पेस्तोल देखाएर धम्क्याउने युवक पक्राउ

Katuwaaa-1564834276.jpg

१८ साउन, दाङ । कटुवा पेस्तोल देखाएर धम्क्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ मुलटापका ३० बर्षीय शिवकुमार विक रहेका छन् । उनले टिपर चालकलाई पेस्तोल देखाएर धम्क्याएका थिए । मादकपदार्थ सेवन गरी स्थानीय होटेलमा बसेका टिप्पर चालकहरुलाई मार्ने धम्की दिएको सूचनाको आधारमा पुगेको...

पिङको डोरी घाटिमा बेरिदा बालिकाको मृत्यु

images-1564829667.jpg

१८ साउन, हेटौंडा । गुल्मीमा एक वालिकाको पिङ खेल्ने क्रममा पिङको  डोरी घाटिमा बेरिएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–२ भिरखानी निवासी ८ वर्षिय सन्ध्या परियारको पिङ्ग खेल्ने क्रममा पिङमा प्रयोग भएको डोरीमा बेरीएर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ  । अभिभावकले खेल्नका लागि घरमै बनाइएको...

दोलखामा पहिरो, १० घर पुरिएको आशंका

IMG_20190803_135933-1564820515.jpg

१८ साउन,दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–१ जुगुको झगडेमा भीषण पहिरो गएको छ । शुक्रबार राति गएको पहिरोबाट १० घर पुरिएको अनुमान गरिएको छ।  पहिरोको कारण २ जना सम्पर्कविहीन भएको र केही घर भित्र पुरिएको  इलाका प्रहरी कार्यालय मैनापोखरीले जनाएको छ। सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री र १६ वर्षीय निशान खड्का बेपत्ता रहेको प्रहरीले...

चिट चोर्ने महिलासहित ४ जना पक्राउ

Cheat-1564817780.jpg

१८ साउन, धनुषा । सीटीईभीटीको परीक्षामा चिट चोर्ने चार जनालाई जनकपुरबाट पक्राउ परेको छ । सकल भवन कन्या मावि परीक्षा केन्द्रबाट तीन महिला र एक पुरुषसहित ४ परीक्षार्थीलाई बिहान साढे ७ बजे  परीक्षा हलबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए।  परीक्षा हलभित्र मोबाइबाट चिट चोरी रहेको अवस्थामा  उनीहरुलाई पक्राउ गरिएको...

वडा कार्यालयमा विप्लवद्वारा सिलिण्डर विस्फोट

Blast-1564814470.jpg

१८ साउन, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको एक वडा कार्यालयमा विप्लव नेकपाका कार्यकर्ताहरुले ग्याँस सिलिण्डर विस्फोट गराएका छन् । गाउँपालिकाको वडा नम्बर ३ कार्याल्यमा उनीहरुले शनिबार बिहान ३ बजेतिर पानी परिरहेको मौका छोपी ग्याँस सिलिण्डर विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयमा रहेका कम्प्युटर, कागजपत्र लगायतका...

गढीका महिलाको निर्णय : तास खेल्नेलाई ५० हजार जरिवाना

Card-1564811371.jpg

१८ साउन, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाको एक वडाका महिलाहरुले सामाजिक विकृति नियन्त्रण गर्न कडा निर्णय गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको चेतनशिल महिला समूहले जुवातास, क्यारेमबोर्ड, ढ्याकर खेल्ने खेलाउने र जाँडरक्सी बेच्ने र खानेलाई कारवाहीको निर्णय गरेका हुन् । उनीहरुको निर्णय अनुसार जुवातास खेल्ने र खेलाउनेलाई ५० हजार...

मकवानपुर पस्यो सडक कार्यालय, टहरा भत्काउन शुरु

IMG_20190803_073332-1564796974.jpg

सुनिल शिवाकोटी १८ साउन, हेटौंडा ।बाराको अमलेखगञ्ज , ३ नम्बर पुल र मकवानपुरको लोथर सहित मनहरी आसपासको क्षेत्रमा सडक विस्तार गरिरहेको डिभिजन सडक कार्यालय हेटौँडा मकवानपुर प्रवेश गरेको छ । बाराको अमलेखगञ्ज र ३ नम्बर पुलमा सडक विस्तारको काम शुक्रबार सकेको कार्यालयले पुनः मकवानपुरमा २५ मिटर सडक विस्तारको काम थाल्ने भएको हो । यसअघि...

वडा प्रहरी कार्यालयको भ्यानलाई कुखुरा बोक्ने गाडीले ठक्कर दियो

IMG_20190803_061530-1564792680.jpg

१८ साउन, हेटौंडा। शुक्रबार बिहान करिब ४ :३० बजे हेटौंडा १ पिपलबोट नजिक गस्ति गर्दै हिड्को वडा प्रहरी कार्यालय हेटौडा ५ सानो पोखराको प्रहरी भ्यानलाई कुखुरा बोकेको बोलेरो गाडिले ठक्कर दिएको छ। हेटौंडा बजारबाट गस्तिमा हिडेको ना १ झ १४१७ नम्बरको वडा प्रहरी कार्यालय हेटौडाको भ्यानलाई चौकिटोलबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ४ च ८६८५...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार