Email :- prastakhabar@gmail.com

समाज

४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान

67636973_357972341812161_-1565003123.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरी कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक-एक वटा गरी जम्मा ४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान गरेको छ । मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि...

पहिरोले पुरिएर ३ जनाको मृत्यु

Landslide-1564990867.jpg

२० साउन, बागलुङ । बागलुङको तमानखोला गाउँपालिका-४ लाममेलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई स्थानीय सम्पर्कविहिन भएका छन् ।   आइतबार राति पहिरोका कारण तमानखोला-४ की ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० बर्षीया अन्सारी सिर्पाली र १२ बर्षीय प्रविण सिर्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गएराति करिब...

 मकवानपुर प्रहरीले गर्‍यो प्रनि पनेरुको बिदाई,रायको स्वागत

67754596_480396849412200_-1564989984.jpg

२० साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरुवा भइ जान लागेका ईलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक बिरेन्द्र पनेरुको बिदाई तथा ईलाका प्रहरी कार्यालय भिमफेदीमा सरुवा भई आएका प्रहरी निरीक्षक रामबालक रायको स्वागत गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेरी भेटौँला तथा स्वागत कार्यक्रम अन्र्तगत सोमबार सरुवा भई गएका...

एनआरएनको युरोप बैठक सम्पन्न

NRNA-1564987003.jpg

२० साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को १२ औं युरोप बैठक १७ बुँदे घोषणा पत्र जारी गर्दै इटालीको राजधानी रोममा सम्पन्न भएको छ ।  ३ दिनसम्म चलेको बैठकले गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानूनी संरक्षणको माग गरेको छ । बैठकले बाढिपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५१ लाख रुपैँया सहयोगको प्रतिवद्धता...

टेलिकमको रिचार्ज कार्डमा पिन नम्बर मेटिने समस्या

67583734_331142354434151_-1564987096.jpg

२० साउन, हेटौंडा। हेटौंडा बजारमा वितरण गरिएको नेपाल टेलिकमको रिचार्ज कार्डमा समस्या देखिएको छ। नेपाल टेलिकमले बजारमा वितरण गरेको रिचार्ज कार्डमा रहेको पिन नम्बर मेटिएर सेवाग्राहीहरु दिक्क भएका छन्। हेटौंडा ७ निवासी यादव प्रसाद शिवाकोटीले ५० रुपैयाँ को रिचार्ज कार्ड किनेर मोवाइलमा रिचार्ज गर्न पिन नम्बर कोर्दा पिन नम्बरनै...

अटोको सिटमा लुकाएर गाँजा ओसारपसार, तीन पक्राउ

Gajaa-(1)-1564985342.jpg

२० साउन, हेटौँडा । मकवानपुर प्रहरीले अटोमा लुकाएर गाँजा ओसारपसार गर्ने तीजन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका वडा नम्बर ८ देवकोटका १९ बर्षीय जीवन मोक्तान, अटोमा सवार पर्साको बीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटका २४ बर्षीय राजेश पेटल र १९ बर्षीय मुन्ना अन्सारी रहेका छन् । प्रहरीले सोमबार विहान...

बागलुङमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गयो

BAGLUNG_sX5W3HdbyG-1564982332.jpg

२० साउन, हेटौँडा । बागलुङको तमानखोला गाउँपालिका–४ लामेलामा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ । अविरल वर्षापछि आइतबार राति १ बजे तिर आएको पहिरोले लामेलामा एउटा घर पुरिँदा तीन जनाको ज्यान गएको हो । घर पुरिँदा स्थानीय ४५ वर्षीया सन्तकुमारी सिर्पाली, ७० वर्षीया अन्सारी सिर्पाली र १२ वर्षीय प्रविण सिर्पालीको ज्यान गएको वडा नम्बर ४...

चितवनको जलविरे स्थित त्रिशूली नदीमा ट्रक खस्यो

IMG_20190607_071445-1564977334.jpg

२० साउन, हेटौंडा। चितवनको जलविरे स्थित त्रिशूली नदीमा ट्रक खसेको छ ‌ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६जलविरेमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको रेडबुल बोकेको ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। वीरगञ्जबाट काठमाडौँ...

आज नागपञ्चमी , नागको पुजा गरि मनाइँदै

Nagpanchami-1564969112.jpg

२० साउन, हेटौँडा । आज साउन शुक्ल पञ्चमी अर्थात नागपञ्चमीका दिन देशैभर नाग पूजा गरी मनाइँदै छ ।  नागको पूजा अर्चना गरिने भएकाले आजको दिनलाई नागपञ्चमी भनिएको हो । हिन्दु धर्मका शास्त्रमा नागका अष्टकुल अर्थात अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कट, शङ्ख, पद्म र महापद्म यी आठ नागको विशेष वर्णन गरिएको छ । नागपञ्चमीमा यिनै नागको स्मरण गर्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार