Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा एनसेलका २ टावरमा आगजनी

NCell-1564629731.jpg

१६ साउन, हेटौंडा । मकवानपुरमा एनसेलको २ वटा टावरमा बुधबार राति आगजनी भएको छ ।  थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोटमा रहेको टावर र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी खत्रीडाँडामा रहेको टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थलमा पालुङबाट र सिस्नेरीको प्रहरी टोली पुगिसकेको छ ।  आगजनीबाट सामान्य...

कारसंग ठक्कर खाँदा कन्टेनर ट्रक त्रिशूलीमा खस्यो, ट्रक चालक बेपत्ता

IMG_20190607_071445-1564625711.jpg

१६ साउन, हेटौंडा। चितवनको इच्छाकामना गाउँपालिका– ६ जलबीरेमा बुधबार  कन्टेनर र कार एकआपसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको उक्त स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा २१ च ११३३ नं को कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ३९३९ नं को खाली कन्टेनरले ठक्कर खाँदा कन्टेनर त्रिशूली...

आज विश्व स्तनपान दिवस, एक साता मनाउने

1533083426-1564623766.jpg

१६ साउन, हेटौँडा । आज अगष्ट १ तारिख, विश्व स्तनपान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।  स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाउन लागिएको छ । हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो । अगष्ट १...

लेवटको सवारी दुर्घटनाका दुबैको मृत्यु (अपडेट)

AcAc-1564592277.jpg

१५ साउन, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ बसामाडि लेवटमा बुधबार साँझ भएको सवारी दुर्घटनाका दुबैको मृत्यु भएको छ ।  उपचारका क्रममा अस्मित सुनारको पनि चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्युभएपछि दुर्घटनामा दुबैको मृत्यु भएको हो । यसअघि दुर्घटनामा परी घाइते भएका  सौरभ सुवेदीको उपचारका क्रममा चुरेहिल हस्पिटलमा...

हेटौँडा–३ लेवटमा सवारी दुर्घटना, एकको मृत्यु

Accdient1111-1564581598.jpg

१५ साउन, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ बसामाडि लेवटमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा सवार स्थानीय २० बर्षीय सौरभ सुवेदीको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमै सवार सोही ठाउँका १८ बर्षीय अस्मित सुनार गम्भिर घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार...

चाइनाक्वाटरमा भएको दुर्घटनाका घाइते एकको मृत्यु

Death-1564382494-1564578893.jpg

१५ साउन, हेटौँडा । साउन ११ गते शनिबार साँझ हेटौँडा–१ चाईनाक्वाटरमा भएको सवारी दुर्घटनामा घाइते भई चितवन रिफर भएका २ जना मध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।  घाइते भएकामध्ये मोटरसाइकल चालक हेटौँडा–३ बसामाडिका २७ बर्षीय सुवास तामाङको उपचारको क्रममा बुधबार बिहान १० बजे पुरानो मेडिकल कलेज चितवनमा मुत्यु भएको जिल्ला प्रहरी...

प्रधानमन्त्रीको श्राद्ध गर्ने शर्मा प्रहरी नियन्त्रणमा

Rakesh-1564577716.jpg

१५ साउन, हेटौँडा । प्रधानमन्त्रीसहित सांसद र नेताहरुको श्रद्धा गर्ने राकेश कुमार शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार विहान बुद्धचोकमा श्रद्धा गरेका उनलाई प्रहरीले दिउँसो हेटौँडा–२ स्थित घरबाटै नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । वहालवाला प्रधानमन्त्री, मन्त्री र सांसदहरुको...

साउन १५ को अवसरमा रेडीयो थाहाले गर्यो खिर खाने कार्यक्रमको आयोजना 

aa-1564572636.jpg

१५ साउन, हेटौँडा । साउन १५ खिर खाने दिनको अवसर पारेर हेटौँडा ४ अजरअमर रोडमा रहेको रेडीयो थाहा सञ्चारले सञ्चारकर्मीहरु विच साउन १५ र यसको महत्व विषयक अन्तरकृया तथा खिर खाने कार्यक्रमको आयोजना गरेको छ ।  रेडीयोका सञ्चालन समितिका सदस्य अंकिता सुमार्गीको अध्यक्षता एवम नेपाल पत्रकार महासंघ प्रदश तीनका अध्यक्ष प्रताप विष्टको प्रमुख...

१६ हजारले लिए मकवानपुरमा नयाँ नागरिकता

DAO-Mak-1564553164.jpg

१५ साउन, हेटौँडा । मकवानपुरमा एक बर्षमा १६ हजार बढीले नयाँ नागरिकता लिएका छन् । आर्थिक बर्ष ०७५/०७६ मा जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट १६ हजार ६ सय ५९ जनाले नयाँ नागरिकता लिएका हुन् ।  नागरिकता लिनेको संख्या अघिल्लो बर्षको तुलनामा १ सय २५ ले कम हो । गत आवमा प्रशासनबाट बंशजको आधारमा १६ हजार ६ सय १३ जनाले नयाँ नागरिकता लिएका छन् । जसमा ७...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार