१२ साउन, हेटौँडा । सिरहा प्रहरीले हतियारको ‘बार्गेनिङ’ गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा कल्याणपुर नगरपालिका वडा नम्बर ११ का १९ बर्षीय मनिषकुमार मण्डल र वडा नम्बर ३ का जाकिर मन्सुरी रहेका छन् । कल्याणपुरको परचिल्बामा १२ बोरको एकनाले बन्दुक किनबेचका लागि रकमको बार्गेनिङ भईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको...
१२ साउन, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा काण्डमा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । काठमाडौंको माछापोखरीस्थित हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् । सपिङ मलबाट हाम फालेका पूर्वनायब सुब्बा श्रेष्ठलाई खबर पाए लगतै पुगेको प्रहरीले उपचारका लागि पिपुल्स हस्पिटल पुर्याएको थियो ।...
१२ साउन, जनकपुर।धनुषामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विंगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह...
१२ साउन, हेटौंडा। सिन्धुलीमा करेन्ट लाग्दा आइतबार एक महिलाको मृत्यु भएको छ । जिल्लाको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो । घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ । घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा...
१२ साउन, ग्याग्दी । ग्याग्दीमा जनस्वास्थ्य निरीक्षकसहित ४ जना घुससहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा म्याग्दी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एवं जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्य, कार्यालयका जिन्सी शाखा प्रमुख रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र चालक भवदत्त जैसी रहेका छन् । उनीहरुलाई आइतबार अख्तियार...
१२ साउन, हेटौँडा । चितवनको इच्छाकामना गाउँपालिका–४ फिस्लिङस्थित पृथ्वी राजमार्गमा आज बिहान ट्रकको पछाडि बस ठक्कर खाँदा बसमा सवार एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा झापाको मेची–२ बस्ने २३ वर्षीय भानु तिमिल्सिना रहेका छन् । उपचारका लागि भरतपुरतर्फ...
१२साउन, हेटौंडा। चितवनमा पौडि पोखरी( स्विमिङपुल)मा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार राति पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा पौडी खेल्ने क्रममा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापाको डुबेर मृत्यु भएको चितवन प्रहरी जनाएको छ। काठमाडौँबाट घुम्नका लागि...
१२ साउन, हेटौँडा । गुल्मी गएराति पहिरोले घर बगाउँदा एकजनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । अविरल बर्षापछि गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ छापाचौरमा विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षका छोरा चुन्ने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए...
११ साउन, हेटौँडा । हेटौँडा–१ चाईनाक्वाटरमा शनिबार साँझ भएको सवारी दुर्घटनामा घाइते दुईजनाको चितवन रिफर गरिएको छ । घाइतेमध्ये मोटरसाइकल चालक हेटौँडा–३ बसामाडिका २७ बर्षीय सुवास तामाङ र स्कुटि चालक हेटौँडा–११ सिमलटारका उज्वल श्रेष्ठ चितवन रिफर भएका छन् । मोटरसाइकलमा सवार हेटौँडा–९ सिमेन्टरोडका २३ बर्षीय अरुण महर्जनको हेटौँडा...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...



-1564323110.jpg)






















