Email :- prastakhabar@gmail.com

समाज

चाईनाक्वाटरमा मोटरसाइकल दुर्घटनामा, ३ घाइते

Accident1-1564244528.jpg

११ साउन, हेटौँडा । हेटौँडा–१ चाईनाक्वाटरमा शनिबार साँझ दुई सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  घाइते हुनेमा ठेगाना नखुलेका २५ बर्षीय सुवास तामाङ, उज्जवल श्रेष्ठ र अरुण महर्जन रहेका छन् । ना४१प ६५७१ नम्बरको मोटरसाइकल र ना६३प ७२७५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको थियो ।  दुर्घटनामा घाइते तामाङ र घलानको चुरेहिल हस्पिटल र...

दाङमा चाँदी चोर्ने मकवानपुरका युवक पक्राउ

IMG_5670-1564240625.JPG

११ साउन, हेटौँडा । दाङको एक सुनचाँदी पसलबाट चाँदीका सामग्री चोरी गर्ने मकवानपुरका एक युवक हेटौँडाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा–१८ का रमेश कालिराज रहेका छन् ।  शनिबार हेटौँडा–१० बसपार्कमा हिडिरहेका उनलाई शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट चाँदीको पञ्चरत्न बाला, ब्रासलेट, औंठी, बाला, धातु, चाँदीका टुक्रा लगायत...

विस्थापितलाई बकैया–१० कार्यालयको सहयोग

R2-1564238656.jpg

११ साउन, हेटौँडा । बकैया गाउँपालिका वडा नम्बर १० का विस्थापित स्थानीयलाई वडा कार्यालयले सहयोग गरेको छ । असारको अन्तिम साताको अविरल बर्षाका कारण बाग्मति नदिमा आएको बाढिका कारण विस्थापित ७ परिवारलाई शनिबार कार्यालयले खाद्य सामग्री सहयोग गरेको हो ।  विस्थापित परिवारलाई प्रति परिवार ९० किलो चामल, १५ किलो दाल, ५ लिटर खाने तेल र २ किलो नुन...

बाढीपहिरो प्रभावितलाई तरुण दल मकवानपुरगढीले बाँड्यो राहत

IMG_20190727_153903-1564221268.jpg

११साउन, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ का बाढी पहिरो पीडित परिवारलाई नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका समितिले राहत हस्तान्तरण गरेको छ । पहिरोका कारण घर भत्किनुका साथै अन्नपातसमेत पुरिएका पीडित परिवारलाई अस्थायी बसोबासको लागि त्रिपाल र खाद्यान्न सहयोग गरिएको हो । तरुण दलले मकवानपुरगढी–१ का रानीसेरा, जरायोटार,...

हेटौँडाका दृष्टिविहीनहरुको जनप्रतिनिधिसंग अभिमुखीकरण

67149011_490632398406498_-1564157547.jpg

१० साउन,हेटौँडा । हेटौँडाका दृष्टिविहीनहरुको जनप्रतिनिधिहरुसंग अभिमुखीकरण कार्यक्रम गरेका छन । कार्यक्रममा दृष्टिविहीनको अधिकार र आत्मनिर्भरताका लागि दृष्टिविहीन मैत्री स्थानीय शासनमा जोड दिइएको छ । शुक्रबार हेटौँडामा नेपाल नेत्रहीन संघको आयोजनामा भएको दृष्टिविहीन मैत्री स्थानीय शासन प्रणाली तथा अपाङ्गता समावेशीकरण सम्बन्धी...

निर्मला पन्तको सम्झनामा बुद्ध चोकमा दिप प्रज्वलन

67559756_2165291577101696-1564154836.jpg

१० साउन,हेटौँडा । कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक बर्ष पुगेको भन्दै उनको आत्माको चिरशान्तिको कामना गर्दै हेटौडाका युवाले दिप प्रज्वलन गरेको छन । शुक्रवार साँझ हेटौडाको बुद्ध चोकमा हेटौँडेली युवाहरु भेला भएर दिवंगत पन्तको आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको हुन । १३ वर्षीया बालिका...

कैलाशका मृतक सुनारको परिवारलाई कांग्रेसद्वारा २५ हजार सहयोग

Mritak-ko-family-help-1564135148.jpg

१० साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले कैलाश गाउँपालिका १० का मृतक सुनारको परिवारलाई शुक्रबार राहत रकम हस्तान्तरण गरेको छ । अविरल वर्षाको कारण असार २७ गते जमुने खोलाले बगाएर ज्यान गुमाएका कैलाश गाउँपालिका १० का ५५ वर्षिया सानुकान्छा सुनारको परिवारलाई नगद २५ हजार रुपैयाँ राहतस्वरुप प्रदान गरिएको हो । नेपाली कांग्रेस मकवानपुरका...

प्रहरी निरीक्षक बुढाथोकीको बिदाई

IMG_20190726_145645-1564132644.jpg

१०साउन,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरले  सरुवा भइ जान लागेका प्रहरी निरीक्षक अनिष बुढाथोकीलाइ बिदाई गरेको छ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार विदाइ कार्यक्रमको  आयोजना गर्दै  बिदाई गरेको हो।उनलाइ मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह तथा प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले खादा...

फाखेल,हुमाने सडकखण्ड संचालनमा

IMG_20190720_194105-1564123049.jpg

१० साउन, हेटौंडा। पहिरो गएसँगै शुक्रबार बिहानबाट अवरुद्ध बनेको फाखेल हुमाने सडकखण्ड संचालनमा आएको छ। सडक खण्डको इन्द्रसरोवर गाउँपालिका ३ सल्लेमा बिहान पहिरो गएको थियो। सल्लेको पहिरो हटाएपछि अहिले उक्त सडकखण्ड संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। त्यसैगरी सिस्नेरी सडक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार