Email :- prastakhabar@gmail.com

समाज

१६ किलो सुनबारे प्रहरीले अनुसन्धान थाल्यो

Gold-1564062816.jpg

९ साउन, हेटौँडा । नेपाल प्रहरीले गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओडार भित्र फेला पारेको १६ किलो सुनबारे अनुसन्धान शुरु गरेको छ । प्रहरीले खोर्लाबेसीको ओडारभित्र १६ किलो सुन फेला पारेको हो । फेला पारेको सुनबारे अनुसन्धान थालिएको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए । बुधबार पक्राउ परेका खच्चडमा सामान ढुवानी गर्ने...

ओडारमा भेटियो १६ किलो सुन

1-1564039936.jpg

९ साउन, हेटौँडा । गोरखाको धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाइ राखेको अवस्थामा प्रहरीले १६ किलो सुन बरामद गरेको छ । मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको हो । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी जनाएको छ । परिवारले गुरुङको खोजी गर्न प्रहरीमा निवेदन समेत दिएका थिए...

७६ घरलाई पानीको व्यवस्था गरिदिन प्रशासनमा निवेदन

DAO-1564038522.jpg

९ साउन, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको खाप्लुङ–छातेछोल खानेपानी उपभोक्ता समितिले खानेपानी मुहानको व्यवस्था मिलाईन दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन बुझाएको छ । समितिका अध्यक्ष भरत सिकारीले विवेकशिल टोल विकास समितिभित्रका खाप्लुङ, फँलाटे र छातेटोलका ७६ घरधुरीले खानेपानीको समस्या झेल्दै आएको...

मकवानपुरका ५ जना इन्स्पेक्टरको सरुवा

Jilla-Police-1564025306.jpg

९ साउन, हेटौँडा । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ । सरुवाका क्रममा मकवानपुरका ५ जना इन्स्पेक्टर सरुवा भई अन्यत्र गएका छन् भने ४ इन्स्पेक्टर नयाँ आउने भएका छन् । वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल सरुवा भएको छ...

बलात्कारको प्रयास गरेको आरोपमा दास पक्राउ

732753-rape-1564020012.jpg

९ साउन, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।  प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीकी एजना ६० बर्षिया महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा २० बर्षिय नरेश दासलाई पक्राउ गरेको हो । पिडित महिलाकै घरमा डेरा गरि बस्ने बारा जिल्ला कलैयाका २०...

लमजुङको दोर्दी खोलामा बाढीले बगाउँदा ४ जनाको ज्यान गयो 

11-1564018234.png

९ साउन, हेटौँडा । अविरल बर्षा पछि मंगलबार लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाएर ज्यान गुमाउनेको संख्या चार पुगेको छ । बाढीले बगाउँदा अन्य केही बेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ । बाढीले निर्माणाधिन लिबर्टी जलविद्युत आयोजनाको पावर हाउसमा समेत क्षति पुर्याएको छ । जलविद्युत आयोजनाको बाँध भत्किएर...

हेटौँडा अस्पतालमा बुधबारदेखि एटिएम सेवा शुरु

ATM-1563982635.jpg

८ साउन, हेटौँडा । हेटौँडा अस्पतालमा बुधबारदेखि एटिएम सेवा शुरु भएको छ । अस्पतालमा कृषि विकास बैंकको एटिएम सेवा बुधबार साँझ ६ बजेबाट शुरु भएको हो ।  अस्पतालले ५ महिनादेखि एटिएम जडानका लागि पहल गर्दै आएको थियो । एटिएम सेवाको बैंकका शाखा प्रमख रामप्रसाद गजुरेल र अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. प्रविण श्रेष्ठले शुभारम्भ गरेका छन् ।...

इन्द्रसरोबर ड्याममा पानीको सतह घट्दो

Indra-Sarobar-1563971946.jpg

८ साउन, हेटौँडा । नेपाल विद्युत प्राधिकरणको व्याकअपको रुपमा रहेको ईन्द्रसरोबर ड्याममा पानीको सतह घटि रहेको छ । मकवानपुरको कुलेखानीमा रहेको ड्याममा दैनिक पानीको सतह घटिरहेको हो । दुई साता अघि पानीको सतह बढेर करिब १५ सय २७ पुगेकोमा अहिले दैनिक सतह घटिरहेको प्राधिकरणका कर्मचारीले बताए ।  ड्याममा बुधबार साँझ ६ बजे पानीको सतह १५ सय २५ दशमलव...

छेपारोमा पहिरो जाँदा सिस्नेरी सडक खण्ड अवरुद्ध, कान्तिलोकपथ अझै खुलेन

IMG_20190722_210610-1563967918.jpg

८ साउन, हेटौंडा। मंगलबार र बुधबार परेको अविरल वर्षाका कारण हेटौंडा- सिस्नेरी, काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गत इन्द्रसरोवर २/३ को सिमाना छेपारो  पहिरो गएको छ।पहिरो गएसँगै अहिले उक्त सडकखण्ड अवरुद्ध बनेको छ।  जेसिवि पुगिसकेको र  अवरुद्ध बनेको सडक खुलाउन खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार