Email :- prastakhabar@gmail.com

समाज

मृतक एकको पहिचान खुल्यो, ७ गाडिमा क्षति (तस्विरहरु)

A11-1563868512.jpg

७ साउन, हेटौँडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले थिचेर मृत्यु हुनेको पहचिान खुलेको छ । मृत्यु हुनेमा अटोका चालक बसामाडिका सुजनकुमार ढकाल रहेका छन् भने मृत्यु हुने अर्का एकको पहिचान अझै खुलेको छैन । दुर्घटनामा ५ जना घाइते भएका छन् ।  कन्टेनरले ना१ज ७७८६ नम्बर सुमो, बा६६प ६२१३ नम्बरको...

क्लासिक टेक प्रालिको सेवा दशौं बर्षमा

Classssss-1563864811.png

७ साउन, हेटौँडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० बर्ष भएको छ ।  विश्वकै उत्कृष्ट जिपिओएन प्रविधिबाट फाईबर इन्टरनेट सेवा प्रदान गर्दै कम्पनीले नेपालको विभिन्न मुख्य शहरहरुमा सेवा उपलब्ध गराईसकेको विज्ञप्तिमार्फत जनाएको छ । नेपालको  ७७ वटा जिल्लामा नेटवर्क बिस्तार गरि सकेको...

चुरियामाईमा कन्टेनरले थिचेर २ जनाको मृत्यु

Death-1563863935.jpg

७ साउन, हेटौँडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले थिचेर २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । मृत्यु भएकाको पहिचान खुल्न सकेको छैन । सडकमा सोमबार राति ११ बजेबाट सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्ग मै विग्रिएर सडक संचालनमा...

मनसुन पुनः सक्रिय, साबधान रहन आग्रह

weather_tRWotTxsyE-1563856175.png

७ साउन, हेटौँडा । मंगलबार देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा मध्य तथा पश्चिमका केही  स्थानहरुमा वर्षाको सम्भावना...

गुल्मीको सत्यवती गाउँपालिकामा बाढी र पहिरोका कारण ६ जनाको मृत्यु

1a-1563855206.jpg

७ साउन, हेटौँडा । गुल्मीमा बाढी र पहिरोमा परेर ६ जनाको ज्यान गएको छ । सत्यवती गाउँपालिका  लिम्घाको भिरकुना भन्ने ठाउँमा ३ वटा घर बाढीले बगाउँदा चार जनाको ज्यान गएको छ  । अन्यको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । यस्तै, सत्यवती गाउँपालिका–३  ठूलोलुम्पेकको कसिनथला भन्ने ठाउँमा पहिरोले घर भत्किँदा ३१ वर्षीया तिलकुमारी तरामु र ७...

मालवाहक ट्रक बिग्रदा गएराति देखि राजमार्ग अवरुद्ध

७ साउन, हेटौंडा।पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई नजिक भारतीय मालवाहक लहरी बिग्रदा सोमबार राति ११ बजेबाट अवरुद्ध बनेको सडक अहिले बिहान ७ बजेबाट एकतर्फी संचालनमा आएको छ। सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको गाडी राजमार्ग मै बिग्रेपछि सयौ सवारी बाटोमै रोकिएको छ।अहिले सडक छेउबट...

हिंसाका गुनासो सुन्ने भरपर्दो निकाय भएन : प्रजिअ

CDO-1563807440.jpg

६ साउन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हिंसाका गुनासो सुन्ने भरपर्दो निकाय नहुँदा समस्या परेको बताएका छन् ।   हेटौडा अस्पतालले आयोजनामा भएको लैंगिक हिंसा व्यवस्थापन जिल्ला समन्वय समितिको बार्षिक समीक्षा गोष्ठिमा उनले जिल्लास्तरमा हिंसामा परेकाको गुनासो सुनिदिने भरपर्दो निकाय नहुँदा पिडितहरूलाई समस्या...

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ मकवानपुरको रक्तदान

IMG_20190722_125942-1563779716.jpg

६ साउन, हेटौंडा। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ जिल्ला कार्य समितिको आयोजनामा सोमबार हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। हेटौंडा रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएकाले संघले हेटौंडा १० बसपार्कमा रहेको हङकङ बजारमा  रक्तदान कार्यक्रमको आयोजना संघ का मकवानपुर अध्यक्ष सुर्य प्रसाद ढुंगेलले बताएका छन्।  हेटौंडा १०...

साउँनको पहिलो सोमबार शिवालयमा भक्तजनहरुको भीड

2-1563771029.jpg

६ असार, हेटौँडा । साउन महीनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथका मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने र्धामिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार