Email :- prastakhabar@gmail.com

समाज

 नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त 

khanal-1564069330.jpg

९ साउन,हेटौँडा ।सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ ।बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका हुन्। सरकारले गत माघ २५ गते नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा...

चालकलाई अभद्र व्यवहार गर्ने बसपार्क ढाटका ४ जना पक्राउ

aabhadra-1564066995.JPG

९ साउन,हेटौँडा । गुडिरहेको भारतीय नम्बरको गाडी रोकेर अभद्र व्यवहार गर्ने हेटौँडा १० बसपार्कमा रहेको उपमहानगरको ढाटमा काम गर्ने ४ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ परेको ४ जनाले बुधबार रौतहटको गौरबाट हेटौँडाको सिमा चोक हुदै बुद्ध चोक भएर बुटवल तर्फ जादै गरेको डि एल २ सि ए टि ०४५२ जि नम्बरको भारतीय गाडीलाई रोकी गाडीमा...

भगवान नेतृत्वको बाल अस्पताललाई सरकारले जग्गा दिने

Bhagwan-1564066628.png

९ साउन, काठमाडौं । सरकारले काठमाडौं चाइल्ड हेल्थ हस्पिटललाई सरकारी स्वामित्वमा रहेको बुढानिलकण्ठको ४१ रोपनी जग्गा दिने गर्ने निर्णय गरेको छ ।  बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त हस्पिटललाई बुढानीलकण्ठ ७ मा रहेको ४१ रोपनी सरकारी जग्गा लिजमा दिने निर्णय भएको बताए। यो...

नेपाल पत्रकार महासंघको पुरस्कार तीन जनालाई

FNJ1-1564066045.jpg

९ साउन, काठमाडौँ । नेपाल पत्रकार महासंघले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । महासंघले यस वर्षको लैंगिक समानता पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकारलाई पुरस्कृत भएको हो ।  पुरस्कार हुनेमा कन्चनपुरकी कान्तिपुर पत्रकार भवानी भट्ट, जनकपुरबाट एभिन्युजका पत्रकार सुजितकुमार झा र हुम्लाकी कार्णाली एफएमकी पत्रकार तिलसरा विक जनही...

१६ किलो सुनबारे प्रहरीले अनुसन्धान थाल्यो

Gold-1564062816.jpg

९ साउन, हेटौँडा । नेपाल प्रहरीले गोरखाको धार्चे गाउँपालिका–३ खोर्लाबेसीमा ओडार भित्र फेला पारेको १६ किलो सुनबारे अनुसन्धान शुरु गरेको छ । प्रहरीले खोर्लाबेसीको ओडारभित्र १६ किलो सुन फेला पारेको हो । फेला पारेको सुनबारे अनुसन्धान थालिएको गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीले बताए । बुधबार पक्राउ परेका खच्चडमा सामान ढुवानी गर्ने...

ओडारमा भेटियो १६ किलो सुन

1-1564039936.jpg

९ साउन, हेटौँडा । गोरखाको धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाइ राखेको अवस्थामा प्रहरीले १६ किलो सुन बरामद गरेको छ । मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको हो । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी जनाएको छ । परिवारले गुरुङको खोजी गर्न प्रहरीमा निवेदन समेत दिएका थिए...

७६ घरलाई पानीको व्यवस्था गरिदिन प्रशासनमा निवेदन

DAO-1564038522.jpg

९ साउन, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको खाप्लुङ–छातेछोल खानेपानी उपभोक्ता समितिले खानेपानी मुहानको व्यवस्था मिलाईन दिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन बुझाएको छ । समितिका अध्यक्ष भरत सिकारीले विवेकशिल टोल विकास समितिभित्रका खाप्लुङ, फँलाटे र छातेटोलका ७६ घरधुरीले खानेपानीको समस्या झेल्दै आएको...

मकवानपुरका ५ जना इन्स्पेक्टरको सरुवा

Jilla-Police-1564025306.jpg

९ साउन, हेटौँडा । प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ । सरुवाका क्रममा मकवानपुरका ५ जना इन्स्पेक्टर सरुवा भई अन्यत्र गएका छन् भने ४ इन्स्पेक्टर नयाँ आउने भएका छन् । वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग नक्साल सरुवा भएको छ...

बलात्कारको प्रयास गरेको आरोपमा दास पक्राउ

732753-rape-1564020012.jpg

९ साउन, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् ।  प्रहरीले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रबाराहीकी एजना ६० बर्षिया महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा २० बर्षिय नरेश दासलाई पक्राउ गरेको हो । पिडित महिलाकै घरमा डेरा गरि बस्ने बारा जिल्ला कलैयाका २०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार