Email :- prastakhabar@gmail.com

समाज

पत्रकार पुडासैनीलाई ज्यान मार्ने धम्की, युनियन मकवानपुरद्वारा दोषिलाई कारवाहीको माग

IMG_20190717_091438-1563334234.jpg

१साउन,हेटौंडा। पत्रकार बलराम पुडासैनीलाइ ज्यान मार्ने धम्की अाएको छ ‌। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा स्ल्याब ढलानमा भएको लापरबाहीको समाचार प्रकाशन गरेबापत नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका सदस्य एवम् नेपाल प्रेस युनियन मकवानपुरका संगठन विभाग प्रमुख बलराम पुडासैनीमाथि ज्यान मार्ने धम्की आएको हो । गढी–३ स्थित भानु...

इन्द्रसरोबरमा ओभर फ्लोबाट पानी पठाउने

Display-Kulekhani11-1563257381.jpg

३१ असार, हेटौँडा । नेपालकै एक मात्रै मानव निर्मित जलाशय ईन्द्रसरोबरको ढोका खोल्ने सम्भावना टरेको छ ।  सोमबार विहान अप्रत्यासित रुपमा पानीको सतह बढेपछि ड्यामको ढोका खोलेर नियन्त्रित निकास गर्ने भनिएपनि दिउँसो पानी बढ्ने क्रम कम हुँदै गएपछि ड्यामको ढोका खोलिएको थिएन । ‘जलाधार क्षेत्रमा पानी पनि नपरेको र सतह बढ्ने क्रम पनि कम भएकाले...

महालक्ष्मी खोलाको पहिरो हटाइदै

FB_IMG_1563213760734-1563245054.jpg

३१असार, हेटौंडा।  अविरल वर्षाका कारण अवरुद्ध भई आइतबार दिउँसोबाट एकतर्फी संचालन आइ पुनः सोमबारबाट अवरुद्ध बनेको  हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक खण्डको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोलाको पहिरो हटाइने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ईन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला ,...

चन्द्रग्रहणमा यी कुरामा ख्याल गर्नुपर्छ

Chandra-Grahan-1563243916.jpg

३१ असार, काठमाडौं । हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ ।यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ । हिन्दू पञ्चाङ्गअनुसार आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण खण्डग्रास हुनेछ । यसपटक यो ग्रहण ३ घण्टाको हुनेछ । ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको...

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्ने

download-(1)-1563243191.jpg

३१ असार, हेटौँडा । आषाढ शुक्ल पूर्णिमाका दिन मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ ।  ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले जानकारी दिए ।  बिहान ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । बिहान ४ः४५ मा मोक्षकाल अर्थात्...

बाढी पहिरोले मकवानपुरमा मात्रै ५ जनाको ज्यान लियो

111-1563002592-1563242717.jpg

३१ असार, हेटौँडा । गत विहिबारदेखिको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी मकवानपुरमा मात्रै ५ जनाले ज्यान गुमाएका छन् । इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा सोमबार थप दुईजनाको पहिरोमा परी मृत्यु भएपछि मकवानपुरमा मृतकको संख्या ५ पुगेको हो ।  मार्खुमा सोमबार घरमाथीबाट आएको पहिरोले घर पुरिदा घरभित्रै पुरिएका दुइजनाको शब निकालेपछि...

ढोका अझै खुलेन, ईन्द्रसरोबरको सतह १५२६.८९ पुग्यो

Indra-Sarobar-Dam-1563241268.JPG

३१ असार, हेटौँडा । मकवानपुरको कुलेखानीमा रहेको ईन्द्रसरोबर जलाशयमा पानीको सहत मंगलबार विहान १५ सय २६ दशमलव ८९ पुगेको छ । सोमबार राति ११ः१५ मा पानीको सतह ११ सय २६ दशमलव ७२ थियो ।  सोमबार घण्टामा ३ देखि ४ सेन्टिमिटर बढेको पानीको सतह बढ्ने क्रम कम हँदै गएको छ । रातिको ७ घण्टामा पानीको सतह करिब २ सेन्टिमिटर मात्रै बढेको छ । ईन्द्रसरोबर...

आज गुरुपूर्णीमा, गुरुप्रति आदर भाव प्रकट गरी मनाईदै

download-1563241051.jpg

३० असार, हेटौँडा । आज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्वको मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ । अन्धकारको...

फाखेल, हुमाने सडक खण्डमा गएको पहिरो (तस्विरहरु)

FB_IMG_1563213760734-1563239077.jpg

३१असार, हेटौंडा।  अविरल वर्षाका कारण अवरुद्ध भइआइतबार दिउँसोबाट एकतर्फी संचालनमा आएको हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक सोमबारबाट पुनः बन्द भएको छ। ईन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला , महालक्ष्मी खोला र हुमानेमा पहिरो गएपछि हेटौंडा-फाखेल-हुमाने काठमाडौं सडक पुनः अवरुद्ध बनेको हो। सोमबार दिनभर सडक खण्ड खुलाउन प्रयास...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार