५ असार, हेटौँडा । लागु औषध नियन्त्रणमा नाम कमाएको मकवानपुर प्रहरीले विभिन्न समयमा हराएको र चोरी भएको मोवाइल पत्ता लगाउन सफल हुदै गएको छ । यसैक्रममा बिहिबार मकवानपुर प्रहरी हराएको र चोरी भएको मोवाइल पारी सम्बन्धित धनीको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहिबार सम्बन्धित धनीलाई कार्यालय परिसरमै बोलाएर...
५ असार, काठमाडौं। काठमाडौंको गोकर्णोश्वरस्थित रमपम चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना भन्दा बढी घाइते भएका छन्। सुन्दरीजलबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख बनेको ८४७७ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा बसमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको र २० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको...
सुनिल शिवाकोटी ५ असार, हेटौंडा। गाँजा ओसार प्रसारमा गाँजा कारोबारीले नयाँ तरिका अपनाउने गरेको पाइएको छ। पारिवारिक सदस्य बनाई प्रति टिप ८ हजार दिने सहमतिमा भाडाको महिला प्रयोग कारोबारीले लागु औषध गाँजा ओसार प्रसार गर्ने गरेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार हेटौंडाबाट विरगंज तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट...
५ असार, बैतडी। बैतडीमा सडक दुघर्टनामा परी नगरपालिकाको प्रवक्ता एव वडाध्यक्षको मुत्यु भएको छ। बैतडी जिल्लाको पुर्चौडी नगरपालिकाका प्रवक्ता तथा पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हो । वडाध्यक्ष भट्ट वडा कार्यालयबाट घर फर्कदै गर्दा बुधबार चक्कीबगड भन्ने स्थानमा उनी सवार बा २...
४ असार, हेटौंडा। त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुस रकम सहित पक्राउ परेका छन। विश्वविद्यालयका सहायक डिन शम्भु कट्टेल घूससहित पक्राउ परेका हुन ।विज्ञान संकायको एउटा कलेजलाई सम्बन्धन गराइदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ लिँदालिँदै गर्दा कट्टेललाई अख्तियारको टोलीले कीर्तिपुरको ट्यांलाफाँटबाट पक्राउ गरेको...
४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा स्थानीयले ताला प्रहरीले फुटाएको छ । वडा कार्यालय क्षेत्रमा रहेको नागस्वति पार्क निर्माणका क्रममा आर्थिक हिनामिना भएको भन्दै स्थानीयले तालाबन्दी गरेका गरेका थिए । पार्क निर्माणका क्रममा आर्थिक हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारवाहीको माग गर्दै स्थानीयले बुधबार दिउँसो...
३ असार, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर प्रकृतिमा मानव अधिकार उलंघनका घटनामा संलग्नलाई सरकारले अझै कार्वाही गर्न नसकेकोमा आपत्ति जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गम्भिर प्रकृतिका मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई कार्वाही गर्न गरिएको सिफारिस सरकारले अझै कार्यान्वयनमा ल्याउन...
३ असार, काठमाडौं । बौद्धस्थित समता अस्पतालमा मंगलबार एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको...
३ असार,सुर्खैत।विश्वविद्यालयले बाडेको टि–सर्टको बिषयले उग्र रुप लिदा सुर्खेतमा प्रहरी र विद्यार्थी बिच झडप भएको छ। सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय टि–सर्टकै कारण आन्दोलन सुरु गरेका विद्यार्थीमाथी प्रहरी खनिएपछि त्यहाँ झडप भएको हो। विश्वविद्यालयको नवौं स्थापना दिवशको अवसरमा विश्वविद्यालयले टि–सर्ट लगाउने...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


























-1761227295-1778632336.jpg)