१७ असोज, धादिङ । धादिङ जिल्लाको मार्पाक लवाङफेदीमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना महिलासहित १७ जनाको मृत्यु भएको हो भने २० जना घाइते भएका छन् । गम्भिर घाईते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ना ४ ख ३३१८ नम्बरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको प्रहरी...
११ असोज, विराटनगर । चाडबाड नजिकिदै गर्दा लुटपाटका घटना बढ्न थालेका छन् । विराटनगरको बुधहाट चोकबाट मंगलबार अज्ञात समूहबाट २५ लाख रुपैंया लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट राष्ट्र बैंकमा जम्मा गर्न लगिएको २५ लाख रुपैंया हो । रकम जम्मा गर्न चालक र अर्का एक कर्मचारी गएका थिए । बुधहाट चोकमा रहेको बि प्लट भवन छेउ पार्किङ...
१० असोज, हेटौँडा । नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् । बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् ।...
१० असोज, हेटौँडा । मानवअधिकारकर्मी सुबोध प्याकुरेलले राज्यले जनताको सामाजिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । शान्तिको लागि साझा अभियान (कोक्याप) ले सोमबार हेटौँडामा गरेको नेपालमा सामजिक सुरक्षा नीति तथा कार्यत्रलम कार्यन्वयन अध्ययन प्रतिवेदनमाथि छलफल एवम् क्षेत्रीय सम्मेलनमा बोल्दै अधिकारकर्मी प्याकुरेलले सामाजिक...
९ असोज, हेटौँडा । विद्यार्थीलाई दिईने भ्रमण भत्ता कटौतिको विरोधमा कृषि तथा वन विज्ञान विश्वविद्यालय हेटौँडाका विद्यार्थीहरुले आइतबार तालाबन्दी गरेका छन् । भत्ता कटौतिको विरोधमा २ दिन अघि दिएको ज्ञापनपत्रको सुनुवाई नगरेपछि भत्ता उपलव्ध हुनुपर्नेमा माग गर्दै उनीहरुले आइतबार डिनको कार्याालय हेटौंडामा तालाबन्दी गरेका हुन् । विएससी...
८ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल निकट नेपाल स्वास्थ्यकर्मी समाजको राष्ट्रिय प्रारम्भिक भेला सम्पन्न भएको छ । २ दिनसम्म काठमाण्डौंमा भएको भेलाले समाज अन्तरगत विभिन्न विभाग गठन गरेको छ । डा. ज्ञानेन्द्र शाह इन्चार्ज रहेको समाजको गैह्रसरकारी एवं नीजि विभागमा मकवानपुरका स्वास्थ्यकर्मी उत्सव चौलागाई केन्द्रिय संयोजक चयन भएका छन् ।...
७ असोज, हेटौँडा । वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीबाट शुक्रबार पूर्वी मकवानपुरको फापरवारी गाविस खुला चरिचरनमुक्त गाविस घोषणा भएको छ । मन्त्री भण्डारीले फापरवारीमा रहेका ४० वटा सामुदायिक वन, १० कबुलियत वनका पदाधिकारी र गाविसबासीलाई सामुहिक प्रतिवद्धता गराएर खुला चरिचरनमुक्त गाविस घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै...
६ असोज, हेटौँडा । पूर्वी मकवानपुरको व्यापारिक केन्द्र फापरवारीमा आज मन्त्री आउने भएका छन् । फापरवारी गाविसलाई खुला चरिचरणमुक्त घोषणा गर्न मन्त्री आउने भएका हुन् । घोषणा सभाका लागि वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी फापरवारी आउने भएका छन् । मन्त्री भण्डारी, मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँसहितका केही...
६ असोज, हेटौँडा । हेटौँडा इलाका वन कार्यालय रातोमाटेमा विहिबार सामुदायिक वन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा हेटौँडा इलाका वन कार्यालय अन्तरगतका १५ वटा सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...






















