३१ जेष्ठ, हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वशिक्षा मन्त्री धनिराम पौडेलको आज (शुक्रबार) विहान निधन भएको छ । पौडेलको ह्दयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिएका छन् । उनको चितवनको माडीमा रहेको आफ्नै निवासमा निधन भएको हो । सुवेदी २०७३ साल भदौमा...
३१ जेष्ठ, हेटौँडा । सरकारले अब स्नातक तह पढ्नका लागि मात्र वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गर्ने भएको छ । यसअघि माध्यामिक शिक्षा तहको अध्ययन गर्नका लागिसमेत अनुमतिपत्र प्रदान गर्दै आएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अबदेखि स्नातक तह पढ्नका लागिमात्र अनुमतिपत्र दिने भएको हो । शाखाका...
३० जेठ, हेटौँडा । ओझेलमा परेको मकवानपुरगढी गाउँपालिका १ डाडाँगाउँमा रहेको ऐतिहासिक तर जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको बिहिबार प्राण प्रतिष्ठा पुजा गरी उद्घाटन गरिएको छ । जिर्ण अवस्थामा रहेको रतनदेवी माता मन्दिरको प्रदेश ३ का प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले प्राण प्रतिष्ठा गरी उद्घाटन गरेका हुन...
३० जेठ, हेटौँडा । बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य रुपमा भ्याटमा दर्ता गर्नुपर्ने व्यवस्थाको विरोधमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ मकवानपुुुर शाखाले मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ । सरकारले ल्याएको बजेटमा कपडा तथा सिलाई व्यवसायीले अनिवार्य...
३० जेष्ठ, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ टोड्केमा सडक निर्माणका क्रममा सुख्खा पहिरो जाँदा पुरिएर दुइजनाको मृत्यु भएको छ । सडक निर्माणका क्रममा माथीबाट खसेको पहिरोले एक्साभेटर पुरेको थियो । एक्साभेटरले सडक खन्ने क्रममा माथीबाट पहिरो खसेपछी चालक भाग्न सफल भएपनि अरु दुईजना सहयोगी पहिरोमा पुरिएको मकवानपुरका प्रहरी...
३० जेठ, हेटौंडा।बझाङमा मोटरसाइकल दुर्घटनामा परी वडा सदस्यको मृत्यु भएको छ भने भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइलल दुर्घटना हुँदा वडाका सदस्य नरेश महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो। । उक्त दुर्घटनामा मोटरसाइकलमा पछाडी बसेका वडाध्यक्ष...
३०जेठ,हेटौंडा।मकवानपुरकोराक्सिराङ गाउँपालिमा बाटो खन्ने क्रममा एक्साभेटर पुरिँको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका ८ ठुलो टोडकेमा बाटो खन्ने क्रममा एक्साभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। एक्साभेटर पुरिदा मानवीय हताहत भए नभएको जानकारी प्राप्त नभएको र विकट गाउँ भएकोले प्रहरी पुग्न समय लाग्ने...
२९ जेठ, हेटौंडा। त्रिभुवन राजपथको भैसे १ सामरी पुल नजिकै बुधबार साझ ७ बजे कारले मोटरसाइकलाई ठक्कर दिदा गम्भीर घाइते मोटससाईकल चालक मुत्यु भएको छ। काठमाडौबाट हेटौँडा तर्फ आउदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसै तर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक सुपारेटार ब्यारेका लेस नायक पदमा...
२९ जेठ, हेटोँडा । राष्ट्रिय अनुसन्धान विभागको अधिकृत हु र जागीर लगाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ५ लाख दिए अनुसन्धान सहायक पदमा जागीर लगाई दिन्छु भन्दै युवालाई ठगि गर्ने बाराको देवताल गाउँपालिका–२ बस्ने २८ वर्षीय सुवास शाहलाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाईएको छ ।जिल्ला प्रहरी...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...


























-1761227295-1778632336.jpg)