Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरमा माछामासु बिक्री ठप्प हुने

66076151_230390421177386_-1562510910.jpg

२२ असार, हेटौँडा । मकवानपुरमा सोमबारबाट माछामासु बिक्री ठप्प हुने भएको छ । मकवानपुर माछा मासु ब्यवसायीले हेटौँडासहित मकवानपुर भर माछामासु बिक्री ठप्प पार्ने भएका हुन् । आइतबार हेटौँडामा माछामासु ब्यवसायी संघ मकवानपुर तथा हेटौँडा मासु ब्यवसायी संघले संयुक्त पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन । पत्रकार सम्मेलनमा मकवानपुर...

प्रहरीले व्यवहार परिवर्तन गर्नु जरुरी : आईजी खनाल

Sarbendra-Khanal-1562510070.jpg

२२ असार, तनहुँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नु जरुरी रहेको बताएका छन् ।  तनहुँमा भएको कार्यक्रममा बोल्दै उनले प्रहरीले जनताबाट विश्वास आर्जन गर्न आफ्नो व्यवहार परिवर्तन गर्नु जरुरी रहेको बताए । अरुलाई कानूनी दायरामा ल्याउने प्रहरी पहिला आफु ठिक हुनुपर्ने बताउँदै उनले...

चाँदीका गर गहनासहित शाह पक्राउ

chadi-1562500378.jpg

२२ असार,हेटौँडा । मकवानपुर प्रहरीले लुकाई छिपाई ल्याउदै गरेको अन्दाजी १० केजी चाँदीसहित एक जना पक्राउ गरेको छ । प्रहरीले भिमफेदी गाउँपालिका २ भैंसे चोकबाट अन्दाजी १० केजी चाँदीका गरगहनासहित पर्सा घर भएका एक जना पक्राउ गरेको हो ।  प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलिले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३८ प ६४७ नम्बरको...

पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग

Rajan-1562496657.jpg

२२ असार, हेटौँडा । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद राजन कार्कीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न नेपाल प्रेस युनियन मकवानपुर र नेपाल पत्रकार महासंघ मकवानपुरले माग गरेका छन् । युनियनका अध्यक्ष कुमार अधिकारी र सचिव केशव समर्पणद्वारा जारी संयुक्त विज्ञप्तिमा दोषिलाई कारवाहीको माग...

औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु

images(4)-1562486653.jpg

२२ असार, हेटौंडा। हेटौंडा ८ मा रहेको एक उद्योगमा काम गर्ने क्रममा  करेन्ट लागेर एक  मजदुरको मृत्यु भएको छ। हेटौंडा ८मा रहेको इनाभरो पलाष्टिक नेपाल प्रा लिमा काम गर्ने क्रममा करेन्ट लाग्दा उद्योगमा मजदुर चितवन  जुटपानी  घर भएका ३६ बर्षीय पञ्च कुमालको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब...

स्कुटर र ट्याक्सी ठोक्किदा एकको मृत्यु

Accident-1562424910.jpg

२१ असार, काठमाडौं । काठमाडौमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर ८ का १९ बर्षीय दीपक थापा रहेका छन् ।  बानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा२ज ११८८ नम्बरको ट्याक्सी र बानेश्वरतर्फ गईरहेको बा८३प ४०३५ नम्बरको स्कुटर बबरमहलमा ठक्कर खाएको थियो । स्कुटरमा सवार...

काठमाडौंमा भुकम्पको धक्का महसुस

IMG_20190705_073243-1562413323.jpg

२१ असार, हेटौंडा ‌।शनिबार दिउँसो भूकम्पको धक्का महसुस  गरिएको छ। शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा  काठमाडौं र त्यसको आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो।भक्तपुरलाई केन्द्र विन्दू बनाएर  ४.६ म्याग्नेच्यूटको भुकम्प गएको  बताइएको हो । बिहानै देखि काठमाडौंमा पानी परिरहेको र दिउँसो भुकम्प गएपछि स्थानीय त्रसित बनेका छन्।...

सिरहामा गाँजासहित भारतीय युवक पक्राउ

Gaja-1562403825.jpg

२१ असार, सिरहा । सिरहाबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।  भारतीय नागरिक विहार मधुवनी जिल्ला कोलुअहीका २८ बर्षीय शत्रुघनकुमार सिंहलाई प्रहरीले ५ किलो चार सय ५० ग्राम गाँजासहित पक्राउ गरेको हो । बीआर०१बीएक्स ४२४९ नम्बरको मोटरसाइकलमा सिराहाको पटेर्वास्थित कमला बाँध हुँदै भारततिर जाँदै गरेको...

चित्रेपानी सामुदायिक वनमा वृक्षारोपण 

Plantation-1562401957.jpg

२१ असार, हेटौडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा विभिन्न प्रजातीका विरुवाहरुको वृक्षारोपण गरिएको छ । वन क्षेत्रको करीव ५ हेक्टर वनक्षेत्रमा टटेलो, कोईरालो र खमारी जातका ७ हजार ५ सय विरुवाहरुको वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय, मकवानपुर र डावर नेपालको सहयोगमा वृक्षारोपण गरिएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार