२१ असार, विरगंज। विरगंजमा रहेको एक तेल उघोगमा आगलागी भएको छ। विरगंज महानगरपालिका–२१, लिपनीविर्तामा रहेको सुशील वनस्पती उद्योगमा आगलागी भएको हो।शनिबार बिहानबाटै लागेको आगो अहिलेसम्म पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र स्थानीय नागरिकको टोली...
२० असार, हेटौँडा । भिमफेदी गाउँपालिकाले आर्थिक बिपन्नता भएका १ सय ८ घरपरिवार चेपाङलाई स्वास्थ्य विमा गरिदिएको छ । गाउँपालिका भित्र बसोबास गर्ने १ सय ८ भरपरिवार चेपाङ समुदायलाई आर्थिक विपन्नताका कारण स्वास्थ्य उपचारबाट बञ्चीत हुन नपरोस भनेर विमा गरिदिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए । आर्थिक अभावका कारण सामान्य रोगको...
२० असार, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ सिम्पानीमा विषालु च्याउँ खाँदा ५ जना विरामी परेका छन् । विरामी हुनेमा स्थानीय ७ बर्षीया अनिता बल, ९ बर्षीय महेश थोक्रा, साढे २ बर्षीया मनिसा थोक्रा, विनिता थोक्रा र कृष्णबहादुर थोक्रा रहेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले जानकारी दिए । विहिबार बेलका विषालु च्याउँ खाई विरामी...
२० असार, हेटौँडा । हेटौँडा–२ मा रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवको अवसरमा शुक्रबार बृद्धाश्रमलाई सहयोग गरेको छ । संस्थाले १३ औं बार्षिकोत्सवको अवसरमा हेटौँडा–१७ गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न तथा फुलफुल सहयोग गरेको हो । संस्थाका उपाध्यक्ष भवनाथ गौतमले बृद्धाश्रमका...
२०असार, चितवन। चितवनमा ट्रक दुर्घटना हुँदा २जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना-३ चुम्लिङटार नजिकैबाट मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना७ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा एक...
१९ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले आफ्नो तलब मदरसा दारुल कुरआनलाई सहयोग गरेका छन् । न्यौपानेले आफ्नो एक महिनाको तलब आफ्नै वडामा निर्माण भइरहेको मुस्लिम समुदायको अनाथ बालबालिकाहरु अध्ययन गर्ने मदरसालाई सहयोग गरेका हुन् । उनले एक महिनाको तलब बराबरको चेक मदरसा समितिका अध्यक्षलाई...
१९ असार, काठमाडौं । सर्वोच्च अदालतले दोषि ठहरी गरी जेल सजाय सुनाएको २ बर्षपछि नेपाल प्रहरीका पूर्वआईजिपि रमेशचन्द ठकुरी जेल चलान भएका छन् । सुडान घोटाला प्रकरणमा २ बर्षअघि दोषी ठहर भएका ठकुरी विहिबार सजाय भुक्तानका लागि जेल चलान भएका हुन् । बिहीबार सर्वोच्च अदालतमा उपस्थित भएका उनलाई सजाय भुक्तानका लागि काठमाडौंको डिल्लीबजार...
१९ असार, हेटौंडा।धादिङमा जनप्रतिनिधि माथि गोली प्रहार भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का वडासदस्य रामजी चेपाङ माथि गोली प्रहार भएको हो। घाइतेको चेपाङको टाउँकोमा भरुवा बन्दुकको छर्रा लागेको धादिङ प्रहरी जनाएको छ। चेपाङलाइ बुधबार राति चितवनको राप्ती नगरपालिका –१३ गाम्दा वस्ने इन्द्रबहादुर चेपाङले घरायसी...
१८ असार, हेटौँडा । जि पि कोईराला फाउन्डेसन मकवानपुरले कांग्रेस पुर्व सभापती एवं नेपलका पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मदिवसको अवसरमा खाद्यान्न सहयोग गरेको छ । बुधबार जि पि कोईराला फाउन्डेसन मकवानपुरले हेटौँडामा २ मा रहेको ओम बृद्ध आश्रममा खाद्यान्न सहयोग हो ।फाउन्डेसनले आश्रमलाई चामल, बिस्कुट, चाउचाउ, पिठो...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























