१८ असार, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो । मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन...
१८ असार, हेटौंडा।नेपाल तरुण दल मकवानपुरले नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री स्वगीय गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मदिनको अवसरमा बाल गृहलाइ १ महिना सम्म पुग्ने खाद्यान्न सहयोग गरेको छ। हेटौंडा–५ मा रहेको ग्रामीण जीवनस्तर सुधार मञ्चद्धारा सञ्चालित हाम्रो घर बालगृहमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण...
१८ असार, हेटौडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा वुधवार विभिन्न प्रजातीका विरुवाहरुको वृक्षारोपण गरिएको छ । सव–डिभिजन वन कार्यालय, हेटौडा, रातोमाटेले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लोपोन्मुख प्रजातीका चाप र सतीसालको ४ सय विरुवाको वृक्षारोपण गरिएको थियो । डिभिजन वन...
१७ असार, काठमाडौं । गृहमन्त्रायको लेटरप्याड किर्ते गरी ठग्न खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेकी लक्ष्मी अधिकारी रहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारले जनाएको छ । उनले गृहमन्त्रालयको लेटरप्याड, छाप, गृह प्रवक्ताको हस्ताक्षरण किर्ते गरेको प्रहरीको भनाई छ । उनले गृहको लेटरप्याड किर्ते गरी ५ जनालाई...
१७ असार, रुपन्देही । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी एक महिलाबाट ४ लाख रुपैँया लुटेको छ । गैडहवा–४ की रेशमकुमारी मल्लबाट लुटेरा समूहले ४ लाख ६३ हजार रुपैयाँ लुटपाट गरेका हुन् । उनले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रकम मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
१७ असार, काभ्रे । काभ्रेका एक सव ईन्जिनियर धुस लिएको आरोपमा पक्राउ परेका छन् । सव–इन्जिनियर धनबीर भगत १ लाख ५० हजार रुपैँया घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेमा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । उनलाई घुस रकमको बैंक भौचरसहित अख्तियार दुरुपयोग...
१७ असार, हेटौडा । सव–डिभिजन वन कार्यालय, हेटौँडाले आयोजना गरेको निवन्ध प्रतियोगितमा बंशगोपाल माविकी प्रकृति राई प्रथम भएकी छिन् । रानी सामुदायिक वन उपभोक्ता समूह हेटौँडा–६ मा भएको ‘वन्यजन्तुको संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक निवन्ध प्रतियोगितामा भानु माविका सुशान्त दाहाल द्धितिय, सुनगाभा शिक्षा निकेतनका आयुस गौतम...
१७ असार, तनहु।तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने...
१७ असार, हेटौंडा।पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १४ भेलनटाँडीमा करेन्ट लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ । भेलनटाँडीकी ३२ वर्षीया यमुना घिमिरेले टिनको छानामा लुगा सुकाउन खोज्दा करेन्ट लागि निधन भएको हो । आमालाई करेन्ट लागेको देखेर बचाउन खोज्दा उनका ठुलो छोराी पनि करेन्ट लागी घाइते भएको तर उनको अवस्था भने सामान्य रहेको...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


























