Email :- prastakhabar@gmail.com

समाज

दुर्घटना न्यूनिकरणका लागी चालकको स्वास्थ्य परिक्षण

unnamed-(1)-1562810334.jpg

२६ असार, हेटौँडा । दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले बुधबार चालकहरुको स्वास्थ्य परिक्षण  कार्यक्रम संचालन गरेको छ । मकवानपुरको भिमफेदी  गाउँपालिका– २ भैंसे स्थित भैंसे बजारमा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरीएको हो ।  वढ्दो सवारी दुर्घटनामा सार्बजनिक सवारी साधनहरुको...

दक्ष जनशक्ति निर्माण गर्नु विश्वविद्यालयहरुको दायीत्वः प्रधानमन्त्री 

25-miter-bibad-2-1562761378.jpg

२५ असार, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने...

वार्ता हुने भएपछि बन्द माछामासु पसल खुले

sfdf-1562759235.jpg

२५ असार, हेटौँडा । तिनदिनदेखि व्यवसाय बन्द गरी आन्दोलन गरेको माछामासु व्यवसायीहरुले आन्दोलन फिर्ता लिएकाछन् ।  मुल्य समायोजन गर्दा प्रशासनले कडाई गरेको भन्दै आफ्नो ब्यवसायनै बन्द गरेर आन्दोलनमा उत्रीएका हेटौँडाका माछामासु ब्यवसायीहरुले आजबाट आफ्नो ब्यवसाय सञ्चालन गरेकाछन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोली विहिबार...

जितपुरमा घर बगायो, राप्तिखोलाबाट युवतिको उद्धार

Rapti1-1562728993.jpg

२५ असार, हेटौँडा । मकवानपुरमा पहिरोले एक घर बगाएको छ भने राप्तिखोलाले बगाएकी एक युवतिको उद्धार गरिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ जितपुर भञ्ज्याङमा पहिरोले घर बगाएको छ । स्थानीय ५० बर्षीय सुर्दशन गोलेको घर बर्षासंगै पहिरो जाँदा बगाएको हो । घर बगाएर एक सयमिटर तल पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । घर बगाउँदा  लत्ताकपडा,...

बारामा नगरपालिका ३ कर्मचारी घुस रकम सहित पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1562681228.jpg

२४ असार, हेटौंडा। मंगलबार बारामा घुस रकम सहित नगरपालिकाका ३जना सरकारी कर्मचारी पक्राउ परेका छन। अख्तियार टोलीले जिल्लाको पचरौता नगरपालिकाका ईन्जिनियर सहित ३ जनालाई घुसको रकम सहित  पक्राउ गरेको हो ।घुस रकम सहित पक्राउ पर्नेमा पचरौता नगरपालिका इन्जिनियर राम प्रकाश सतरा ,पचरौता नगरपालिकाका नायव सुब्बा बद्रीबहादुर थापा र कार्यालय...

मकवानपुरमा माछामासु विक्रि सुचारु गर्न आग्रह

HNP-1562679109.jpg

२४ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले माछामासु विक्रि सुचारु गर्न माछामासु व्यवसायी संघलाई आग्रह गरेको छ । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको अध्यक्षतामा बसेको उपभोक्तावादी संस्था र मकवानपुर उद्योग बाणिज्य संघसहितको बैठकले संघलाई यस्तो आग्रह गरेको हो । बैठकमा हेटौँडा बजार क्षेत्रमा मूल्यलाई विषयलाई लिएर...

अनेरास्ववियूद्वारा कक्षा ११ र १२ गरिएको शुल्क वृद्धि खारेज गर्न माग 

6681-1562678228.jpg

२४ असार, हेटौँडा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।  अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को...

ठाउँ ठाउँमा पहिरो जाँदा कान्तिलोकपथ अबरुद्ध

IMG_20190622_164914-1562647620.jpg

२४असार,हेटौंडा।सोमाबा दिनभर र मंगलबार परेको पानीसगै गएको पहिरोले गर्दा काठमाडौं जाने बैकलपिक मार्गको रूपमा रहेको  कान्तिलोकपथ अबरुद्ध बनेको  छ। कान्तिलोकपथ अन्तर्गत  भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा  सोमबार दिउँसो  पहिरो जाँदा  र मंगलबार बिहान लेनडाडा सिमात खोला नजिकै राजपथ अन्तगर्त सडक खण्डमा ठुलो ढुङ्गा...

फेरी विप्लवका दुई कार्यकर्ता पक्राउ

Arrested-1562640223.jpg

२४ असार, डडेल्धुरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाँउबाट स्थानीय ४० वर्षीय देव भट्टराई र २५ बर्षीय रामदत्त भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।  प्रहरी निरीक्षक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार