८ असार, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरमा ४ जनालाई स्वागत गरिएको छ । विभिन्न समयमा युनियनमा आबद्ध भएका नयाँ सदस्यहरुलाई आईतबार औपचारिक रुपमा स्वागत गरिएको हो । युनियनले शक्ति एफएममा कार्यरत अभिषेक ढकाल र सागर सापकोटा, त्यसैगरी तु खबर डटकममा कार्यरत सम्झना मगर, रेडियो आकाशगंगामा कार्यरत गणेश दुलाललाई स्वागत गरेको हो...
८ असार, हेटौंडा । आदिवासी जनजाति अगुवाका लागि नेतृत्व विकास तथा आदिवासीका सवाल बिषयक एक दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा हेटौंडाको वडा नम्बर १ देखि १० सम्मका वडा समन्वय परिषदका पदाधिकारीलाई आईतबार अभिमुखीकरण गरेको हो...
८ असार,हेटौंडा।शनिबार र आइतबार परेको पानीसगै गएको पहिरोले गर्दा अबरुद्ध बनेको कान्तिलोकपथ आइतबार साँझबाट सुचारु भएको छ। कान्तिलोक पथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शनिबार दिउँसो गएको पहिरो र ललितपुर जिल्लाको भालु खोला भन्ने स्थानमा गएको पहिरो पन्छाएपछि अाइतबार साझ साढे ६ बजेबाट अबरुद्ध सडक...
८ असार, हेटौंडा। मनहरी गाउँपालिका ६ मा रहेको राप्ती खोलाको कलबटको कुलोमा खसेर १ जना बृद्धको ज्यान गएको छ। मनहरी ६ सुनाचुरी स्थित राप्ती खोलाको कलबट सफा गर्ने क्रममा नहरमा खस्दा स्थानिय ७५ बर्षीय बृद्ध इन्द्र बहादुर तामाङ को ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पवन कुमार झाले बताएका छन।...
८ असार, बुटवल । रुपन्देहीको सैनामैनामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका–६, कलोनीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी हुँदा...
८ असार, दार्चुला । दार्जुलामा मदिरामा मतिएका एकजनाले आफ्नै घरमा आगजनी गर्दा श्रीमतिको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका–२ सुण्डमुण्डुकी ३० बर्षीया बमला बडाल रहेकी छिन् । मदिराले मातिएका ३२ बर्षीय शेरसिह बडालले आफ्नो घरमा आगो लगाएका थिए । श्रीमान्ले घरमा आगजनी गरेपछि घरभित्र भएको सामान झिक्ने क्रममा श्रीमतिको जलेर...
७ असार, हेटौँडा । हेटौँडालाई कार्यक्षेत्र बनाएर महिला उद्यमीको नाम कमाउन सफल भएकी मेनका श्रेष्ठ सम्मानीत भएकी छिन । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको महिला उद्यमी शिप विकास समितिको संयोजक समेत रहेकी श्रेष्ठलाई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको सुदुर पश्चिम प्रदेशको धनगढीमा आयोजीत कार्यक्रममा उनलाई सम्मान गरिएको हो...
७ असार, हेटौँडा । मकवानपुरका सौन्दर्यकर्मीहरुलाई १ दिने हेयर सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन)प्रदेश ३ तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको संयुक्त आयोजना तथा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा सौन्दर्यकर्मीको शिप र क्षमता...
७ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्माले ‘इन्काउन्टर’को नाममा व्यक्ति हत्या गर्ने क्रम बढे कानूनको उपहास गर्ने बताए । आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रहरीले इन्काउन्टर शव्द प्रयोग गरी हत्या गर्ने क्रम बढेको भन्दै यसले कानूनको उपहार गर्ने बताए । उनले प्रहरीले आफ्नो सजिलोका लागि यस्तो...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

























