Email :- prastakhabar@gmail.com

समाज

गर्दोई क्षेत्रका बासिन्दालाई स्थानान्तरण

Santinagar-1562927867.jpg

२७ असार, हेटौँडा । हेटौँडा–५ का गदोईका बाढि प्रभावित स्थानीयलाई स्थानान्तरणको काम शुरु गरिएको छ । बर्षाका कारण खोलाको बाढि बस्तिमा पसेपछि उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न शुरु गरिएको हो ।  निरन्तरको बर्षाका कारण कर्रा खोलाको सतह बढेको छ भने यस क्षेत्रका खोल्साको सतह समेत बढेर गर्दोई क्षेत्रका घर डुवानमा परेका छन् । वडा...

मकवानपुरमा पहिरोले पुरिएर महिला वेपत्ता

LandSlide1-1562926997.jpg

२७ असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिरोले पुरिएर एक महिला वेपत्ता भएकी छिन् । अविरल बर्षासंगै आएको पहिरो उनलाई पुरेको र अन्य भने सकुशल रहेको जनाईएको छ ।  कैलाश–५ कालिखोलामा आएको पहिरोमा स्थानीय तारामाया पाख्रीन पुरिएकी छिन् । बर्षाका कारण खोला तर्न नसक्दा घटनास्थल पुग्न नसकेको वडा अध्यक्ष छेकु लामाले बताए । पुरिएकी...

देशैभर बाढी र पहिरोका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता

1-1562926233.jpg

२७ असार, हेटौँडा । लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि देशभरमा ८ जनाको ज्यान गएको छ भने बाढीले बगाएर चार जना हराइरहेका छन् ।  पहिरोमा पुरिएर भोजपुरमा दुई जनाको ज्यान गएको छ । रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै, पहिरोले घर पुर्दा...

थाहामा खोलाले बगाउँदा बालिकाको मृत्यु

Died11-1562923838.jpg

२७ असार, हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।  मत्यु हुनेमा स्थानीय शिवराम बलामीकी १४ बर्षीया छोरी सन्तमाया बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाएर घाइते भएकी उनको उपचारका क्रममा पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।  विद्यालयबाट घर...

मकवानपुरमा खोला बढ्यो, बस्ति डुवानमा (१० तस्विर)

R1-Arati-Adhikari-1562921789.jpg

२७ असार, हेटौँडा । अविरलको बर्षाका कारण हेटौँडाका खोलामा पानीको सतह बढेको छ । हेटौँडाको राप्ति, कर्रा, सामरी, लोथरसहितका सबै खोला तथा खहरेमा पानीको सतह नियमित भन्दा निकै बढेको हो ।  बाढिका कारण खोला आसपासका क्षेत्र डुवानमा परेका छन् । यसका साथै निरन्तरको बर्षाका कारण हेटौंडाको विभिन्न बस्ति डुवानमा परेका छन् । नगरभित्रको हेटौँडा–५...

मकवानपुरमा पहिरोले कार पुर्यो

landslide-1562916895.jpg

२७ असार, हेटौँडा । अविरल बर्षासंगै गएको पहिरोमा मकवानपुरमा एक कार पुरिएको छ । शुक्रबार हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको फाखेल सडक खण्डमा पहिरोले कार पुरिएको हो ।  हेटौँडाबाट काठमाण्डौं जाँदै गरेको बा२च ९९२० नम्बरको कार पहिरोले पुरिएको प्रहरीले जनाएको छ । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ कलंकीमा पहिरोमा पुरिएको कार...

मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

Died1-1562915902.jpg

२७ असार, हेटौँडा । मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ का २७ बर्षीय उमेश यादव रहेका छन् । उनी घर बनाउने कामदार रहेको जनाईएको छ । थाहा नगरपालिका वडा नम्बर ७ आग्राको बाल्चाभिरबाट लडेर उनको मृत्यु भएको जनाईएको छ । विहिबार राति उनको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी...

यतिको विमान विमानस्थलमा चिप्लियो, उडान ठप्प

Yeti-1562915113.jpg

२७ असार, काठमाडौं । नेपालको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा यति एयरलाईन्सको विमान धावनमार्गबाट चिप्लिएको छ ।  नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर विमान अवतरणको त्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर ट्याक्सी वेमा पुगेको हो । विमान चिप्लिदा विमानमा सवार २ जना घाइते भएका छन् । गम्भिर अवस्थाका...

हेटौंडा नगरका विभिन्न स्थान डुबानमा, प्रहरी उपरीक्षक सिंह डुबान क्षेत्रमा( फोटो सहित)

IMG_20190712_103600-1562907411.jpg

२७, असार, हेटौंडा। गए राति देखि परेको अविरल वर्षाका कारण हेटौंडा नगरका विभिन्न स्थान डुवानमा परेका छन्। अविरल वर्षाका कारण कर्रा, राप्ती,कुखरेनी,र नगर भित्र पर्ने खहरेहरुमा पानिको बहाव उच्च रहेको मकवानपुर प्रहरीले जनाएको छ। खहरे र स साना खोलचाहरुमा पानीको बहाव बढेसँगै हेटौंडा ४ र ५ को पिप्ले, शान्तिनगर, गर्दोइ, माछापालन सानो पोखरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार