Email :- prastakhabar@gmail.com

समाज

बानियाँद्वारा बालकको उपचार र मन्दिर निर्माणमा सहयोग

Baalak-1563725250.jpg

५ साउन, हेटौँडा । विपि कोईरालाको ३७ औं स्मृति दिवसमा हेटौंडा अस्पतालमा फलफुल वितरण गर्न गएका नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले एक बालकको उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।  भीमफेदी गाउँपालिका वडा नम्बर ३ बेसरघारीका १३ वर्षीय सुशन थोकरको उपचारमा बानियाँले सहयोग गरेका हुन् । थोकरको खुट्टा भाँचिएको र आर्थिक...

बाघझोरामा सरकारी कारको ठक्करबाट दुई घाइते

Accident-1563721984.jpg

५ साउन, हेटौँडा । त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा सरकारी कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।  घाइते हुनेमा मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्की र पछाडि बस्ने हेटौँडा–१० का रजित सुर्खेति रहेका छन् । टाउकोमा चोट लागेका कार्कीलाई उपचारका लागि भरतपुर रिफर गरिएको छ भने हात र खुट्टा भाँचिएका...

यसरी भएको थियो प्रहरी र तस्करबीच फायरिङ, एक पक्राउ

IMG_5189-1563719278.JPG

५ साउन, हेटौँडा । मकवानपुर प्रहरी र गाँजा तस्करबीच आईतबार मध्यराति फायरिङ भएको छ । गाँजा लैजाँदै गरेको सूचनाको आधारमा पुगेको प्रहरी र गाँजातस्करबीच रजैयास्थित राप्तिखोला किनारमा फायरिङ भएको हो ।  आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले राक्सिराङ गाउँपालिका वडा नम्बर ढुंगेनका ४३ बर्षीय कुमार स्यांतानलाई कटुवा पेस्तोल, गोली ५ थान र ३१...

प्रदेशसभाका ३ मर्यादापालकको बढुवा

Baduwaa-1563719030.jpg

५ साउन, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभामा कार्यरत ३ जना मर्यादापालकको बढुवा भएको छ ।  मर्यादापालकको रुपमा प्रदेशसभामा कार्यरत उनीहरुको प्रहरी प्रधान कार्यालयबाट साउन २ गते बढुवा भएको हो । प्रहरी सहायक निरीक्षक सागर श्रेष्ठ, संगिता पाण्डे र रामजी कार्कीको बढुवा भएको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । उनीहरु...

कान्तिलोकपथमा रहेको जोखिमपूर्ण रुख हटाईयो

K3-1563680583.jpg

५ साउन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–७ न्यूरेनी चिसापानीमा रहेको जोखिमपूर्ण रुख हटाईएको छ । बर्षाका कारण जोखिमपूर्ण बनेको रुख आइतबार विहान हटाईएको हो । बर्षा हुँदा जुनसुकै समय ढलेर मानवीय क्षति हुन सक्ने र सडक समेत अवरुद्ध हुने भएकाले न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले रुख कटान गरी हटाएको छ ।  केही दिन अघिको...

रजैयामा तस्कर र प्रहरीबीच फायरिङ, एक पक्राउ

Firing-1563679712.jpg

५ साउन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच फायरिङ भएको छ ।  शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट पनि जवाफी...

मध्य र पूर्वमा फेरि भारी वर्षा हुने सम्भावना

Rainfall-1563677042.jpg

५ साउन, काठमाडौँ । पर्दै–रोकिँदै गरेको मनसुनी वर्षाले फेरि सक्रिय हुने छाँट देखाएको मौसमविद्हरू बताउँछन् ।  असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताईन्...

क्यान्सर पीडित खुलाललाई गोले समाजको सहयोग

Gole-1563635557.jpg

४ साउन, हेटौँडा । गोले तामाङ वंश उत्थान समाज मकवानपुले हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य रुपा खुलाललाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।  स्तन क्यान्सरबाट पीडित खुलालको थप उपचारको लागि समाज शनिबार उनी भाडामा बस्दै आएको घरमा पुगेर २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । खुलाल गोले बन्धु समाजकी जिल्ला सदस्य...

गर्भवती पोषणका लागि हेटौंडा अस्पताललाई निःशुल्क औषधि

IMG_20190720_204435-1563634955.jpg

४ साउन,हेटौंडा। हेटौंडा अस्पताललाई गर्भवतीको पोषणका लागि निःशुल्क औषधि हस्तान्तरण गरिएको छ। गौतम समाज मकवानपुरको समन्वयमा माउन्टेन हर्ट नेपाल संस्थाले  शनिबार हेटौंडा अस्पताललाई गर्भवती महिलाहरुको पोषणको लागि प्रयोग औषधि वितरण गरेको हो ।हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेमार्फत अस्पतालका स्टोर किपर सुदीप ढकाललाई शनिबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार