Email :- prastakhabar@gmail.com

समाज

बकैया ५ श्रीपुरमा पहिरो, धरान चतरा सडक खण्ड अवरुद्ध

sadak_SWWYvbvWL2-1563932882.jpg

८ साउन, हेटौंडा।  मंगलबार बेलुकाबाट परेको अविरल वर्षाका कारण पहिरो जादा हेटौंडा हटिया हुदै फापरबारी,राइगाउ पुग्ने धरान चतरा सडक खण्ड  अवरुद्ध बनेको छ। सडक खण्ड अन्तर्गत बकैया ५ श्रीपुरमा पहिरो जादा,छितवन,फापरबारी, राइगाउ जाने सडक खण्ड पुर्ण रुपमा बन्द भएको छ।    दुई देखि तिन सय मिटर सम्म पहिरो गएकाले बाटो अवरुद्ध बनेको जिल्ला...

कर्रा खोलाले ट्रक बगायो

८ साउन, हेटौंडा । मंगलबार राति देखि परेको अविरल वर्षाका कारण कर्रा खोलामा आएको बढिले  ट्रक बगाएको छ। हेटौंडा १७ स्थित कर्रा खोलामा आएको बढिले हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६टि ४०३९ नम्बरको भारतीय ट्रक कर्रा खोलामा आएको बढिले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक...

बागझोरामा गम्भीर घाइते कार्कीको उपचारको क्रममा मुत्यु

images-1563900435.jpg

७ साउन, हेटौंडा। गत आइतबार त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा सरकारी कारको ठक्करबाट गम्भीर घाइते भएका  मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्कीको मृत्युु भएको छ। आइतबार साँझ भीमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोरामा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै...

दुर्घटनाका घाइते एकको रिफर, ८ डिस्चार्ज (विवरणसहित)

PK-1563896164.jpg

७ साउन, हेटौँडा । हेटौँडा–१५ चुरियामाई नजिक भएको सवारी दुर्घटनामा घाइते भएका एक जना चितवन रिफर भएका छन् । ८ जना उपचारपछि डिस्चार्ज भएका छन् । चुरेहिल हस्पिटलमा उपचाररत हेटौंडा–४ का ४७ बर्षीय नवराज तिमल्सिनाको चितवन रिफर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० घर भई इलाका प्रहरी...

मत्स्य विकासको पोखरीमा गोही, सावधान रहन सुझाव

Gohi-1563893460.jpg

७ साउन, हेटौँडा । हेटौँडा–५ स्थित मत्स्य विकास केन्द्रको पोखरीमा मगर गोही फेला परेको छ । मंगलबार दिउँसो २ बजेतिर गोही देखिएको हो ।  गोही देखिएपछि जिल्ला वन कार्यालय मकवानपुरको टोलीले समातेर चितवन पठाउन खोज्दा फुत्किएर पुनः पोखरीमै पसेको सव–डिभिजन वन कार्यालय हेटौँडाका फरेष्टर यदुकुमार घिमिरेले बताए । मगर गोहीले आक्रमण गर्न सक्ने...

चट्याङ लागेर तीन जनाको मृत्यु

Chatang-1563890995.png

७ साउन, सप्तरी । सप्तरीमा मंगलबार चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुरुंगा नगरपालिका वडा नम्बर ३ का ५५ बर्षीय हरिहर चौधरी, हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ११ का ४५ बर्षीय शिबशतीदेवी पण्डित र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ की १५ वर्षीया पुनम यादव रहेका छन् ।  सबै जनालाई खेतमा रहेको अवस्थामा चट्याङ लागेको...

तरुण दलको रक्तदान कार्यक्रमः ४० जनाले गरे रक्तदान

11-1563887254.jpg

७ साउन, हेटौँडा । नेपाली कांग्रेसका संस्थापक सभापति एवम् पूर्वप्रधानमन्त्री बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा नेपाल तरुण दल मकवानपुरले मंगलबार वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।  हेटौंडा–२ स्थित नेपाली...

मृतक बलामीको परिवारलाई मकवानपुर कांग्रेसले ग¥यो २५ हजार सहयोग

1-1563884427.jpg

७ साउन, हेटौँडा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले खोलाले बगाएर मृत्यु भएकी १२ वर्षिया बालिकाको परिवारलाई मंगलबार राहतस्वरूप २५ हजार सहयोग गरेको छ । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले एक कार्यक्रमका बीच घरमै पुगेर राहतस्वरुप २५ हजार हस्तान्तरण गरेकि हुन् ।  यसैविच मृतक बलामीको परिवारलाई दिव्यतारा...

मृतक एकको पहिचान खुल्यो, ७ गाडिमा क्षति (तस्विरहरु)

A11-1563868512.jpg

७ साउन, हेटौँडा । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले थिचेर मृत्यु हुनेको पहचिान खुलेको छ । मृत्यु हुनेमा अटोका चालक बसामाडिका सुजनकुमार ढकाल रहेका छन् भने मृत्यु हुने अर्का एकको पहिचान अझै खुलेको छैन । दुर्घटनामा ५ जना घाइते भएका छन् ।  कन्टेनरले ना१ज ७७८६ नम्बर सुमो, बा६६प ६२१३ नम्बरको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार