Email :- prastakhabar@gmail.com

समाज

मनहरीमा प्रहरी तथा माइती नेपालको सचेतनामुलक कार्यक्रम

466-1557852399.jpg

३१ बैशाख, हेटौंडा। मकवानपुर प्रहरीले मानव बेचविखन बिरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ।लबार मनहरीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र माईती नेपालको संयुक्त आयोजनमा मानव बेचबिखन बिरुद्ध सचेतनामुलक कार्यक्रम सडक नाटक र र्‍याली कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सागर...

युनियन मकवानपुरले गर्यो सञ्चारमन्त्री बाँस्कोटाको कार्यक्रम बहिस्कार

IMG_20190514_192833-1557841475.jpg

३१ वैशाख, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कार्यक्रम बहिस्कार गरेको छ । प्रदेश ३ को राजधानी हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न हेटौंडा आएका सञ्चारमन्त्री बास्कोटा सहभागी भएको कार्यक्रमको प्रेस युनियनले बहिस्कार गरेको हो । नेपाल सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल...

प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै ज्ञापनपत्र

Press-1557818665.jpg

३१ बैशाख, हेटौँडा । सरकारले प्रेस स्वतन्त्रता कुण्ठित  गर्न खोजेको भन्दै नेपाल प्रेस युनियन मकवानपुरले मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ । युनियनले जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो । युनियनका अध्यक्ष कुमार अधिकारीले सहायक...

शताब्दी पुरुष जोशीलाई नगरपरिक्रमा सहित सम्मान

s-1557796268.jpg

३१ वैशाख, हेटौँडा । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ । सोमबार सय वर्षमा प्रवेश गर्नु भएका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो । नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई...

स्थापना दिवसमा अनाथ बालबालिकालाई सहयोग

IMG_7310-1557763186.JPG

३० बैशाख, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले नेपाल शिक्षक संघको ३० औँ स्थापना दिवस को अवसरमा अनाथ बालबालिकालाई नगद रकम सहित पाठ्यसाम्रगी तथा स्टेशनरी सहयोग गरेको छ ।   नेपाल शिक्षक संघ मकवानपुरले संघको ३० औँ स्थापना दिवस को अवसर पारेर हेटौँडा ५मा अनाथ बालवालिकाहरुको संरक्षण एवम् पालनपोषण गर्दै आईरहेको ‘हाम्रो घर’ बाल गृह तथा...

मनहरी २ ठाडो खोलाबाट विप्लवका २ कार्यकर्ता पक्राउ

Citizens-Arrest-NSW-Freed-1557753813.jpg

३० बैशाख, हेटौंडा।मकवानपुर प्रहरीले नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका दुइजना कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका –२ ठाडोखोलाबाट विप्लब माओवादी मकवानपुरका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना जिल्ला कमिटि सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ...

बाग्मती भोर्लेनीमा नव निर्मित प्रहरी चौकीको भवन उदघाटन

chauki-1557720447.JPG

३० बैशाख, हेटौँडा । मकवानपुरको पुर्व क्षेत्रमा पर्ने  बाग्मती गाउँपालिका ५ भोर्लेनीमा  जिल्ला प्रहरी कार्यालय मातहत रहेको प्रहरी चौकी भोर्लेनीको   नव निर्मित भवनको  उदघाटन गरिएको छ ।  उक्त नव निर्मित भवनको आईतबार एक समारोहका बिच प्रदेश ३  प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले उदघाटन गरेको छन ।  प्रहरी चौकी...

चुच्चेखोला वनको अध्यक्षका लागि पूर्व अध्यक्षहरू प्रतिष्पर्धामा

Text-Over-Photo1557676247-1557677261.jpg

२९ बैशाख, हेटौंडा । मकवानपुरको पहिलो सामुदायिक वन चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । जेठ ४ गते हुने निर्वाचनमा अध्यक्षका लगि अर्जुनप्रसाद दाहाल र लक्ष्मण कटुवालको उम्मेदवारी परेको हो ।  अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका दाहाल र कटुवालले २ पटक वन समितिको कार्यकाल चलाईसकेका छन् ।...

नर्सिङ दिवस हेटौँडामा पनि मनाइयो

qqqqq-1557671387.jpg

२९ वैशाख, हेटौँडा । अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा मकवानपुरमा पनि बिभीन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल नर्सिङ्ग संघ मकवानपुरको आयोजनामा हेटौंडामा ¥याली, सभा र रक्तदान गरेर कार्यक्रम मनाइएको हो ।  बिशेषगरी आफ्नो काम संगै सामाजिक पेसाको रुपमा लिइने नर्सिङ पेसामा आबद्ध महिलाहरुले आज रगत समेत दान गरेकाछन् ।  कार्यक्रमको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार