२६ बैशाख, हेटौँडा । लागु पदार्थ नियन्त्रणमा नाम कमाउन सफल भएको मकवानपुर प्रहरीले संभवत पहिलो पटक अवैध १ किलो सुनसहित एकजना मानिस पक्राउ गरैसंग यति बेला मकवानपुर प्रहरी तारिफ योग्य बनेको छ । मकवानपुर प्रहरीले बिहिबार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी अवैध १ किलो सुनसहित पक्राउ परेको मानिसलाई सार्वजनिक गरेको छ...
२६ बैशाख, हेटौँडा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवनपुरले भूकम्प पछिको पूननिर्माण र पूनस्थापनामा सदाचार कार्यक्रम तथा बार्षीक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वयन समिती मकवानपूरीकी उप प्रमुख भगवति पूडसैनिको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल मकवनपुरले २०७५ जेठबाट २०७६ बैशाख...
२६ बैशाख, हेटौँडा । छरितो न्याय, सबैका लागि न्याय भन्ने मुल नाराका साथ हेटौँडामा कानुन दिवस २०७६ मनाइएको छ । उच्च अदालत पाटन हेटौंडा इजलाश र जिल्ला अदालत मकवानपुरले संयुक्त आयोजनामा उच्च अदालत पाटन हेटौंडा इजलाश परिसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरी कानुन दिवस मनाएको हो । कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा इजलाशका...
२६ बैशाख, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा रहेको सनराइज ईङलिस स्कुलको चमेना गृहमा ग्यास सिलीण्डर बिष्फोट हुदा १ जना घाईते भएका छन । बिहिबार बिहान स्कुलको हाता भित्र रहेको चमेना गृहमा साहारा ग्याश एक्कासी बिष्फोट हुदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले...
२६ वैशाख, हेटौँडा । प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्विनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्विनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो । समग्र लुम्विनीलाई पर्यटन प्रवद्र्धन गर्ने...
२५ बैशाख, हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय भिमफेदीको संयुक्त आयोजनामा दुर्घटना न्यूनिकरण गर्ने उदेश्यका साथ चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । भिमफेदी ६ मा रहेको ईप्रका भिमफेदीको परिसरमा भिमफेदी कुलेखानी हुदै काठमाण्डौं चल्ने भाडाका १सय ४ वटा सुमोका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको...
२५ बैशाख, तनहुँ । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ नर्सरीबाट पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय बिपिन पुन, २३ वर्षीय सञ्जीव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेका छन् । प्रहरीले उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल र १०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी...
२५ बैशाख, मन्थली । केहि दिन अघि काठमाडौमा गोरु काटेको अभियोगमा ४ जना पक्राउ परेको घटना सेलाउन नपाउदै रामेछापमा गाई काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम चापाडीका ३१ वर्षीय रामशरण भनिने हरिबहादुर खड्का र सोही ठाउँको २९ वर्षीय सुजन खड्कालाई गाई काटेको अभियोगमा...
२५ बैशाख, पोखरा ।बुधबार पोखरामा बाघको आक्रमणमा परी २ जना घाइते भएका छन । पोखरा लोखनाथ महानगरपालिका ३० शिशुवा चोकमा बाघले आक्रमण गर्दा धरान घर भएका ४५ वर्षीय टीकाबहादुर लिम्बु घाइते भएको र त्यसैगरी पोखरा ३० त्रित्याङ चोकमा बाघले आक्रमण गर्दा पोखरा ३० घर भएकी ४७ वर्षीया राधिका आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


-1557377565.jpg)






















