Email :- prastakhabar@gmail.com

समाज

रानीको सम्मानयोग्य काम, चौघडा बजारमा यात्रु प्रतिक्षालय निर्माण

59623602_439695636577460_-1557203871.jpg

२४ बैशाख, हेटौँडा । हेटौँडा ६ चौघडामा यात्रुहरु सवारी साधन चढन अब घाममा उभिएर घण्टौ सम्म सवारीसाधन कुरेर बस्नु पर्ने बाध्यताको अन्तय भएको छ ।   हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपाभोक्ता समूहले हेटौंडा–६ चौघडामा यात्रु प्रतिक्षालय निर्माण गर्ने भएसंगै  यो बाध्यताको अन्तय भएको हो  । यात्रुको सहजताको लागि वन समूहले...

मकवानपुर प्रहरीको सकृयता,गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

Mukesh-Kumar-Singh1-15507-1557068751.jpg

 २२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जिल्ला तथा जिल्ला भएर हुने लागुऔषध ओसार प्रसार तथा कारोबारलाई निर्मुल पारिने बताएसंगै अहिले मकवनपुर प्रहरीले यसको नियन्त्रणमा व्यापक सक्रियता देखाएको छ । मकवनापुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केहि दिनमै उपरीक्षक सिंहले जिल्लामा रहेका इलाका तथा...

रजैयामा झारफुकको बाहनामा १४ बर्षीया बालिका बलात्‍कृत

rape-symbol-1557064761.jpg

२२ बैशाख, हेटौँडा । नेपालमा कनै न कुनै कारणले दिनहू जसो महिला बलात्‍कृत हुने गरेको छन । मकवानपुरमा पनि महिला, बालिका विभिन्न बहानामा हिंसामा पर्ने क्रम बढ्दो छ । जिल्लाको मनहरी गाउपालिकामा झारफुक गर्ने बाहनामा बाबाबाट एक १४ बर्षीया बालिका बलात्‍कृत भएकी छिन ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ बर्षीया बालिकालाई बलत्कार...

डोटीमा बाख्राको मासु खादा १५ जना बिरामी

IMG_20190505_103311-1557031729.jpg

२२ बैशाख, डोटी।डोटीमा बाख्राको मासु खादा १५ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडामा बाख्राको मासु खाँदा १५ बिरामी परेका हुन ।  शनिबार भलेगडामा  स्थानीयवासीले  मिलेर बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालकदेखि ४० वर्षसम्मका करिब १५ जना स्थानीयवासी बिरामी परेका हुन् । बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा...

काठमाडौंमा गोरू काटेको आरोपमा ४ प्रकाउ

Citizens-Arrest-NSW-Freed-1557027130.jpg

२२बैशाख,हेटौंडा।प्रहरीले गोरु काटेको अभियोगमा काठमाडौंको बौद्ध तीनचुलीबाट  चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरु काटेको आरोपमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बम्जनलाई प्रकाउ गरीएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएकोछ । प्रहरीले तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा आइतबार बिहान साढे २...

प्रदेश ५को नाम लुम्बिनी राख्न सिफारिस

IMG_20190505_082921-1557024284.jpg

२२ बैशाख, हेटौंडा। प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिश सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो । शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रसारण आज

Upper-trishuli-hydro-1557018539.jpg

२२ वैशाख, हेटौँडा । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।कूल २२० केभी क्षमताको त्यस प्रसारण...

रौतहटका आईएमई संचालक ४ दिनदेखि वेपत्ता

images-1556989504.png

२१ बैशाख,रौतहट । रौतहटमा आईएमई सञ्चालन गर्दै आएका एक जना व्यापारी चारदिनदेखि बेपत्ता भएका छन् । कटहरिया ५ का ३६ वर्षीय श्रीभगवानप्रसाद साह ४ दिनदेखि बेपत्ता भएका हुन । गरुडाका व्यापारी भोजेन्द्र चौधरीलाई सापटी दिएको रकम लिन गएका साह सम्पर्कविहिन भएको परिवारले जनाएका छन् । अपहरण भएको आशंकामा खोजिका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका...

महाकाली नदीमा डुबेर सहायक लेखापाल बेपत्ता 

sink-1556984116.jpg

२१ बैशाख,डडेल्धुरा । वनभोज खान गएका एक जना सरकारी कर्मचारी महाकालीमा डुबेर बेपत्ता भएका छन । डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल  शनिबार महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन ।  शनिबार डडेलधुराको  भागेश्वर गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार