१९ बैशाख, हेटौंडा। प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुंगेल अनुसन्धानका लागि निलम्बन गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका कार्यरत डीएसपी ढुंगेललाई डकैतमा सम्लग्न भएको आशंकामा गृह मन्त्रालयले बिहीबार डीएसपी ढुंगेललाई छानबिनको प्रक्रिया अगाडि बढाएको निलम्बन गरीएको हो । यसअघि गृहसचिव...
१९ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल मावि वरिपरी जंक फुडमा प्रतिवन्ध लगाईएको छ । विद्यालय वरिपरीको १ सय मिटर क्षेत्रमा लागुपदार्थ, जंक फुड, सूर्तिजन्य र मदिराजन्य पदार्थ विक्रिमा प्रतिवन्ध लगाईएको हो । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंको नेतृत्वमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, प्रहरी, विद्यार्थी र संचारकर्मीको...
१९ वैशाख, हेटौँडा । मानव अधिकारीकर्मीहरुले ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधनसम्बन्धि विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मानव अधिकारकर्मीद्धय चरण प्रसाईँ र ओमप्रकाश अर्यालले मानव अधिकारलाई ध्वस्त बनाउने गरी सो विधेयक आएको दावी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । बिहीबार काठमाडौंमा आयोजित...
१९ वैशाख, हेटौँडा । नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशुपंक्षीको ज्यान लिँदै आएको सो रोगको संक्रमणबाट एक जना मानिसको पनि मृत्यु भएको पुष्टि भएको जानकारी गराएको हो । २१ वर्षीय एक युवकको बर्ड फ्लूको संक्रमणबाट मृत्यृ भएको पुष्टि भएको...
१९ बैशाख, हेटौँडा । लागु पदार्थ ओसार प्रसारमा संलग्न व्यक्तीहरुले फरक तरिकाले लागु औषध ओसार प्रसार गरिहेका बेलामा मकवानपुर प्रहरीले सुमो काउण्टरमा एकजनालाई लागु औषध सहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिबार पत्रकार सम्मेलन गरी हेटौंडा–१ सुमोकाण्टरमा सुमो चढन हिँडिरहेको अवस्थामा एकजनालाई लागु...
१९ बैशाख, हेटौंडा।मकवानपुर प्रहरीले दिनहुँ जसो लागु औषध गाँजा बरामदमा सकृयता देखाइरहेको छ। दिनहुँ जसो मकवानपुर भएर विभिन्न माध्यमबाट लागु औषध असार प्रसार भइरहेको छ। यसै क्रममा लागु औषध ओसार प्रसार तथा निर्यात हुने नयाँ तरिका पत्ता लागेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुमोमा घर्रा बनाएर गाँजा ओसारपसारमा संलग्न एक...
१९ बैशाख, हेटौँडा । मकवानपुरमा कक्षा १२ को परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने एक विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर बहुमुखी क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थी भीमफेदी गाउँपालिकाका कबिर बानियाँ रहेका छन् । उनी हेटौँडा क्याम्पस परीक्षा केन्द्रबाट विहिबार पक्राउ परेका हुन् । उनले परीक्षा दिंदै गर्दा...
१९ बैशाख, हेटौंडा। मकवानपुर प्रहरीले मोटरसाइकल चोरी भएको २४ घण्टा नबित्दै एक जना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा गएको प्रहरी टोलीले मंगलबार साझ हेटौंडा १५ बाट हराएको ग.११ प.४९४७ नम्बरको क्रस फायर मोटरसाइकल त मोटरसाइकल चोरी गर्ने हेटौंडा१४ का विकास थिंङलाई हेटौंडा...
१८ वैशाख, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका लामाबस्तीकी एक बालिकाको बुधबार दिउँसो डुबेर मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ७ का उमेश मोक्तानकी १३ बर्षीया छोरी तुलसी मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । मोक्तान मनहरीस्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत छात्रा...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


























