Email :- prastakhabar@gmail.com

समाज

खुलामञ्च अतिक्रमण गरी बनाइएका सटरहरु भत्काइयो 

58594761_349748628989168_-1556355115.jpg

१४ बैशाख, काठमाडौँ । काठमाडौमा रहेको खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटरहरु भत्काएको छ।  शनिबार काठमाडौं महानगरपालिकाले डोजर लगाएर अतिक्रमण गरेर बनाइएका सटरहरु भत्काएको हो । खुलामञ्चको अतिक्रमण गरी अनुमतिबिना सटर बनाएर भाडामा लगाइएको भन्दै जनस्तरबाट दबाब आएपछि महानगरपालिकाले सटर भत्काउने निर्णयमा गरी शनिबार शटर भत्काउन थालेको...

सप्तरीमा सवारी दुर्घटनामा परी तीनको मृत्यु

Accident-1499161093-1556353124.jpg

१४ बैशाख,कञ्चनपुर। शनिबार सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।   सप्तरी जिल्लामा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत ३ छुट्टाछुट्टै स्थानमा  भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–९ मा लाहानबाट ईटहरी तर्फ आउँदै गरेको...

भैरवडाँडा जाने बाटो स्ल्याब ढलान सुरु

IMG_20190426_111441-1556257217.jpg

१३बैशाख,हेटौंडा।उपमहानगरपालिका वडा नम्बर–१, भैरवडाँडा जाने बाटो स्ल्याब ढलान सुरु भएको छ ।करिब दशलाख रुपियाँ लगातमा एकसय पाँच मिटर सडक स्ल्याब ढलान शुक्रबारबाट सुरु भएको हो । ढलानको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हबिरहादुर महतले भैरवडाँडा पर्यटकीय र धार्मिक गन्तव्य भएका कारण त्यसक्षेत्रका लागि आवश्यक थप ६५ मिटर...

प्रहरीद्वारा विप्लवका दुई जिल्ला नेता पक्राउ

Arrested1-1556209975.jpg

१२ बैशाख, मुगु । मुगुमा नेपाल प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दुई जिल्ला नेतालाई पक्राउ गरेको छ ।  पक्राउ गर्नेमा विप्लव नेकपाका जिल्ला कमिटी सदस्य सोरु गाउँपालिका–६ का ३६ वर्षीय राजबहादुर भाम र खत्याड गाउँपालिका–११ का ४३ वर्षीय गोकर्ण शाही रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय रातापानीले पक्राउ गरेको जनाईएको...

हेटौँडा २ बाट एक सय दुई लिटर घरेलु मदिरा बरामद

madira-baramad-1556208575.jpg

१२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले १सय २ लिटर घरेलु मदिरा बरामद गरेको छ। प्रहरी हेटौंडा नगर भित्रैबाट तयारी अवस्थामा अबैध १ सय २ लिटर घरेलु मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको  प्रहरी सहायक निरीक्षक जितेन्द्र झाको टोलीले बिहीबार बिहान हेटौँडा २ बाट तयारी अवस्थामा रहेको १ सय २ लिटर घरेलु मदिरा बरामद...

सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्ने नै थुनामा

Arrested-1556206088.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा सरकारी मोटरसाइकल दुरुपयोग रोक्न खोज्नेहरु प्रहरीको थुनामा परेका छन् । राक्सिराङ गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष बाबुलाल स्याङ्तानले मंगलबार राति १० बजेको समयमा सरकारी नम्बर प्लेटको मोटरसाइलक चलाईरहेको अवस्थामा दुरुपयोग रोक्न खोज्नेहरुलाई नै इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक...

इन्जिनियरहरुले दिए सामूहिक राजीनामा

Rastriya-Punarniman-Pradh-1556197389.jpg

१२ वैशाख, हेटौँडा । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर...

मकवानपुर प्रहरीले यसरी जलाएर नष्ट गर्‍यो  लागु औषध (फोटो फिचर सहित)

IMG_6934-1556189519.JPG

    १२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले २०७५ फाल्गुन देखि २०७६ बैशाख सम्म जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको ठुलो परिमाणको लागु औषध गाजा, चरेश, अफिम लगायतका अन्य केही लागु औषध जलाएर गरेको छ ।  मकवानपुर प्रहरीले बिहीबार भिमफेदी गाउँपालिका वडा नम्बर १को  सानुटार र हेटौँडा १ को संगम स्थल बोकेदह  स्थित केशरी खोलामा उक्त लागु औषध...

पप्पु नेतृत्वको टोलीद्वारा कटुवा पेस्तोल बरामद

Katuwa-1556173444.jpg

१२ बैशाख, रौतहट । रौतहटमा नेपाल प्रहरीको टोलीले नेपाल–भारत सिमा क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको टोलीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेकोहो । परोहा नगरपालिका ८ नेपाल–भारत सीमा दशगजा क्षेत्रमा दुई व्यक्तिलाई चेकजाँचका क्रममा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779930946.jpg

१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

बकर इद आज देशभरका मस्जिदमा मनाइदै
1718590400-3BGXn-1779930668.jpg

१४ जेठ, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइदै छ । इदुल...

काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg