Email :- prastakhabar@gmail.com

समाज

बझाङ केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम

earthquake-logo-1558801823.jpg

११ जेठ, हेटौँडा । शनिबार राति भुकम्पको धक्का महसुस गरीएको छ ।  बझाङकोकैलाश केन्द्रबिन्दू बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  । शनिबार राति ९ बजेर ८ मिनेट जाँदा बझाङको कैलाशमा  केन्द्रबिन्दू बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।  शनिबार बिहान ११ बजे पनि  रामेछाप...

महिलाहरूको नेतृत्व एवम् संस्थागत तालिम सकियो

FB_IMG_1558797538470-1558798207.jpg

 ११ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको ४ दिने महिलाहरुको नेतृत्व तथा संस्थागत क्षमता अभिबृद्धि तालिम सकिएको छ । जेठ ८ गतेबाट सुरु भएको तालिम शनिबार सकिएको हो । तालिममा ६ नम्बर वडा भित्र रहेका २० वटा टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ४ दिनसम्म चलेको तालिमको सहजिकरण प्राध्यापक...

आहा! त्रिखण्डी गर्मी छल्ने उत्कृष्ट गन्तव्य

61380698_685363135236970_-1558787014.jpg

सुनिल  शिवाकोटी ११ जेठ, हेटौँडा । जलवायु परिवर्तनले गर्दा देशभर गर्मी बढने क्रम रोकिएको छैन।दिनप्रति दिन तापक्रम बढदै गएको छ ।जलवायु परिवर्तनको असर प्रदेश ३ को राजधानी हेटौँडामा पनि देखिएको छ ।   गर्मी छल्नका लागि तथा रमाइलो गर्न उत्कृष्ट गन्तव्य बन्दै आएको छ भिमफोदी गाउपालिका २मा रहेको त्रिखण्डी,राप्ती खोलाका किनारमा रहेको उक्त...

आइतबार देश भरका सबै अदालत बन्द हुने

PLz7cqTPdTBdlyJEoWa6-1558780533.jpg

११ जेठ, हेटौडा। आइतबार अथार्त भोलि देशभरका अदालत बन्द हुने भएको छ। सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको सबै अदालत बन्द हुने भएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा  जारी गर्दै पूर्व...

रामेछाप केन्द्र बनाएर ४.९ रेक्टर स्केलको भुकम्प

54I_HAe3_400x400-1558765696.png

११ जेठ, हेटौंडा । शनिबार बिहान  भुकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान ११ बजेर मिनेटमा रामेछाप जिल्लालाई केन्द्र बनाएर ४.९ रेक्टर स्केल भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । भुकम्पले के कति क्षति भए नभएको जानकारी नआएको रामेछाप प्रहरी जनाएको छ । रामेछाप आसपासका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो।...

रानी सामुदायिक वनद्वारा छात्रबृत्ति वितरण

Rani-Ban-1558757627.jpg

११ जेठ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूह क्षेत्रका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । वन समूहले स्विकृत बार्षिक कार्यक्रम अन्तरगत सामाजिक उत्तरदायित्व बहन गर्दै ४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको हो । समूहले जनप्रिय मावि प्राविधिक शिक्षालयमा अध्ययनरत विपना सापकोटा,...

हेटौंडा युवा संगठनको हेटौंडा १९ डुमारेमा जनचेतना कार्यक्रम 

61062547_2374155342607495-1558708424.jpg

१० जेठ, हेटौंडा। हेटौँडाका युवाहरुले फोहोर व्यवस्थापन तथा स्वास्थ्य जनचेतना कार्यक्रम  गरेका छन । हेटौंडा युवा संगठन मकवानपुरले फोहोर व्यवस्थापन तथा स्वास्थ्य जनचेतना कार्र्यक्रम गरेका हुन ।  संगठनले शुक्रबार हेटौंडा वडा न १९ बसामाडी डुमारेमा जनचेतना मुलक कार्यक्रम गरेका हुन ।  हेटौंडा युवा संगठनले हेटौँडा १९ डुमारेमा...

सिस्नेरीमा बोलेरो दुर्घटना, एकको मृत्यु

touchmaster_1558673245987-1558673342.jpg

१० जेठ, हेटौंडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारीका ४० बर्षीय कन्हैया शाह रहेका छन् । बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बा२०च ४२७९ नम्बरको बोलेरो जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक भीमफेदी ५ का महेश व्लोनसहित २ जना घाईते भएका छन् ।...

मेलाको आय व्यय सार्वजनिक  

60638157_293276521554993_-1558623886.jpg

९ जेठ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले गत फागुन १८ देखि २९ गतेसम्म आयोजना गरेको मेलाको आय व्यय सार्वजनिक गरेको छ ।  बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सँघले मेलाको आय व्यय सार्वजनिक गरेको हो । १२ दिनसम्म सञ्चालित मेलामा एक करोड ४० लाख १३ हजार २ सय ६० रुपैयाँ आम्दानी भएको सँघले जनाएको छ ।  मेलामा स्टल तथा बाल उद्यान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार