Email :- prastakhabar@gmail.com

समाज

इन्द्रसरोवरको वत्सलादेवीमा सिभिल इन्जिनियरिङ पढाई हुने

aad-1558574046.jpg

९ जेष्ठ, हेटौँडा । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा रहेको श्री वत्सलादेवी माद्यमिक विद्यालयमा प्राविधिक विषयको सिभिल इन्जिनियरिङ विषयमा कक्षा संचालन हुने भएको हो ।   नेपाल सरकारबाट यसै शैक्षिकसत्र देखि सञ्चालन गर्ने गरि अनुमती प्राप्त भई यही जेठ १५ गतेबाट कक्षा संचालन सुरु गर्न लागेको विद्यालयले जनाएको छ । विद्यालयले यस...

कैलाश २ बैकुन्ठमा चट्याङ लागेर एकको मृत्यु २ घाइते

IMG_20190406_145951-1558543463.jpg

८ जेठ, हेटौंडा।बुधबार साँझ परेको चट्याङ लागेर  कैलाश गाउँपालिका २ बैकुन्ठमा एक जनाको मृत्यु भएको छ भने २ जना महिला घाइते भएकी छिन्। बुधबार साझ चट्याङ लागेर कैलाश२ बैकुन्ठकी ६५ बर्षीया साईलिमाया घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका...

चुच्चेखोला वनका नवनिर्वाचितले लिए सपथ

FB_IMG_1558538549218-1558538782.jpg

८ जेठ, हेटौंडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् ।  बुधबार एक कार्यक्रमका बीच निर्वाचन समितिका संयोजक गौरवकुमार पराजुलीले सपथ ग्रहण गराएका हुन् । निर्वाचन समितिका संयोजक पराजुलीको अध्यक्षतामा भएको सपथग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रममा डिभिजन...

अबैध रुपमा संचालन भएको भन्दै सेन्ट्रम एकेडेमीमा शिलबन्दी

IMG_20190522_204456-1558537221.jpg

८ जेठ, हेटौंडा। हेटौंडा बजारमा अबैध रुपमा संचालनमा रहेका आरोपमा सेन्ट्रम एकेडेमी प्रा.लिमा शिलबन्दी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मकवानपुर र शिक्षा इकाइ, उपभोक्ता मच , प्रहरी लगायतकाको सयुक्त अनुगमन टोलीले हेटौंडाले हेटौंडा उपमहानगरपालिका वडा नं ४ स्कूलरोडमा सञ्चालित सेन्ट्रम एकेडेमी प्रा.लिमा शिलबन्दी गरिएको हो ।  आवश्यक...

टोल विकास संस्था ६ नम्बरबाट ४ दिने तालिम शुरू

touchmaster_1558532595001-1558532792.jpg

८ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा महिलाहरुको नेतृत्व तथा संस्थागत क्षमता विकास तालिम बुधबारबाट शुरू भएको छ । ४ दिनसम्म सञ्चालन हुने तालिमको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उद्घाटन गरेका हुन् ।  तालिम उद्घाटन गर्दै अध्यक्ष चौलागाईले तालिममा सिकेका कुरा...

नापी विभागको प्राविधिक टोली सगरमाथामा

13690840_1728968517357784-1558515617.png

८जेठ, हेटौँडा । सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले बुधबार बिहान ३ः०० बजे चुचुरोमा पुगेको छ ।  प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक...

 सवारी चालक अनुमतिपत्र र नवीकरण अब हेटौँडाबाटै

61107679_660017231112137_-1558510626.jpg

८जेठ, हेटौँडा । यातायात व्यवस्था सेवा कार्यालय प्रदेश नम्बर ३ हेटौँडाबाट अब सवारी चालक अनुमतिपत्र लाईसेन्स नवीकरण तथा दर्ता हुने भएको छ ।बुधबार हेटौंडा उपमहानगरपालिका वडा नं ११ थानाभर्याङस्थित यातायात व्यवस्था सेवा कार्यालयबाट लाईसेन्स दर्ता तथा नवीकरण सुरु गरिएको हो। प्रदेश  ३ का मुख्यमन्त्री एवं भौतिक पुर्वाधार विकास मन्त्री...

सिन्धुलीमा बाढीले बगाउँदा एकको मृत्यु

44cf4ffb168d6b026fe356bbe-1558487953.jpg

८ जेठ, सिन्धुली।सिन्धुलीमा खोलामा आएको बाढीले बगाउँदा १ जना बालकको मृत्यु भएको छ। जिल्लाको फिक्कल गाउँपालिका –४ खाङ्साङमा मंगलबार राति भीषण बर्षा पछि आएको बाढीले १२ वर्षीय बालिका भावना लुङ्गेलीलाई बगाउँदा लुङ्गेलीको मुत्यु भएको हो । दाजको ससुरालीबाट घर फर्कदै गर्दा  खोला तर्ने क्रममा एक्कासी आएको बाढीले  लुङ्गेली सहित उनका...

मंगलबार राति भूकम्पको धक्का महसूस

54I_HAe3_400x400-1558484216.png

८ जेठ, हेटौंडा।मंगलबार मध्यराति भूकम्पको धक्का महसूस गरिएको छ । मंगलबार ११ बजेर ४७ मिनेटमा  लमजुङको बेसीसहर आसपास केन्द्रबिन्दू ४.१  म्याग्निट्यूटको भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार