Email :- prastakhabar@gmail.com

समाज

तरुण दल जिल्ला उपाध्यक्षबाट २ कठ्ठा जग्गा दान

RamKumar-1535808636.jpg

१६ भदौ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरका उपाध्यक्ष रामकुमार रायमाझी ‘हारा’ ले मनहरी गाउँपालिका–१ नम्बर वडा कार्यालयलाई भवन निर्माणको लागि करिब २ कट्ठा जमिन प्रदान गर्ने घोषणा गरेका छन् ।  शनिबार मकरीमा भएको एक कार्यक्रममा उनले आफ्ना स्वर्गीय दाजु राजकुमार रायमाझीको नाममा दुई कट्ठा जग्गा दिने घोषणा गरेका हुन् । विवादको कारण...

पशुपति र बंशगोपाल मन्दिरमा सरसफाई 

Bansha2-1535791926.jpg

१६ भदौ, हेटौँडा । हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको उपलक्ष्यमा हेटौंडा बजार लायन्स क्लवले हेटौँडा–४ मा रहेको पशुपति मन्दिर सरसफाई गरेको छ । सुपारेटारस्थित नेपाली सेना पुरानो गोरख गणको सहयोगमा मन्दिर परिसर सरसफाई गरेको हो ।   पुरानो गोरख गणका क्याप्टेन प्रभुकृष्ण अधिकारीको आतिथ्यता एवं क्लवका अध्यक्ष चुडाराज उप्रतीको...

टोल विकास हेटौँडा नगर अध्यक्षमा अधिकारी

Nagar-1535788685.jpg

१६ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको अध्यक्षमा धुर्ब अधिकारी चयन भएकाछन् । शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट अध्यक्ष पदमा अधिकारी सर्बसम्मत निर्वाचित भएकाहुन भने उपाध्यक्षमा सति न्यौपाने, गंगाप्रसाद पौडेल,सिता बिष्ट रहेकाछन । यस्तै महासचिबमा शिबहरी दाहाल, उपमहासचिबमा ज्ञान बहादुर थापा, सचिबमा...

३ बर्षमा ५६६ लागुऔषध कारोबारी पक्राउ

Drugs-1535611333.jpg

१३ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो तीन बर्षमा लागुऔषध ओसारपसारमा संलग्न ५६६ जनालाई पक्राउ गरेको छ ।  बीरगंज हुँदै हेटौँडा लागुऔषध भित्र्याउने ५६६ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामा ६३ जना भारतीय रहेका छन् । प्रहरीले आर्थिक वर्ष २०७२/७३ मा १०७, ०७४/७५ मा ४३१ जना र चालु आर्थिक बर्षको एक महिनामा २८ जना पक्राउ परेको जिल्ला...

साथीको मनि ट्रान्सफरमा यसरी भयो चोरी (भिडियो)

Sathi-ko-1535600472.jpg

१४ भदौ, हेटौँडा । लुटेराले हेटौँडा–१० नवलपुर टेम्पो पार्कमा रहेको साथी मनि ट्रान्स्फरबाट ७० हजार रुपैँया र मोवाईलको रिचार्ज कार्ड लुटेको जनाईएको छ । पसलबाट १ लाख २५ हजार रुपैँया भन्दा बढिको लुटपाट भएको मनी ट्रान्सफरका संचालक सुनिल श्रेष्ठले बताए ।...

हेटौँडामा एकै रातमा तीन ठाउँमा चोरी

Sathi-ko-1535598930.jpg

१४ भदौँ, हेटौँडा । हेटौँडामा एकैदिन तीन ठाउँमा चोरीका घटना भएका छन् । गएराती हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालय, हेटौँडा टिसिएनमा रहेको एसबिआई बैक र हेटौँडा १० मा रहेको साथीको मनी ट्रान्सफरमा चोरी भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ को चाइनाक्वाटरमा रहेको वडा कार्यलयबाट ६१ हजार ५० रुपैंया चोरी भएको वडा अध्यक्ष सबिन...

घरको दलिन भाँचिदा ५ को मृत्यु

Salyan1-1535526249.jpg

१३ भदौ, सल्यान । सल्यानको बाग्चौर नगरपालिका वडा नम्बर ४ मा घरको दलिन भाँचिदा ५ जनाको मृत्यु भएको छ ।   बाग्चौरको सेतोगुराँस गाउँमा घरको दलिन भाँचिएर भित्ता भत्किंदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । दलिन र भित्ताले च्याप्दा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा ४०...

प्रेस तथा अभिव्यक्त स्वतन्त्रता विरुद्धको प्रावधान परिमार्जन गर्न माग 

IMG_2598-1535464927.JPG

११ भदौँ, हेटौँडा । भदौ १ गतेबाट लागु भएको मुलुकी (देवानी) संहिता २०७४ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठीत गर्ने गरी आएको भन्दै मकवानपुरका संचारकर्मीहरुले परिमार्जनका लागी माग गरेका छन् । नेपाल पत्रकार महासंघ प्रदेश ३ समिति र नेपाल पत्रकार महासंघ मकवानपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा मुलुकी (फौजदारी) संहिता, मुलुकी...

प्रशासनद्वारा एकदिनमा ६८ नागरिकता वितरण

DAO-1535458132.jpg

१२ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार ६८ नागरिकता वितरण गरेको छ । प्रशासनले नागरिकताका लागि आवेदन दिएकामध्ये ४१ वटा नयाँ नागरिकता वितरण गरेको हो ।  नागरिकता वितरण गरिएकामध्ये १९ पुरुष र २२ महिला रहेका छन् । त्यसैगरी, प्रशासनले २७ वटा नागरिकताको प्रतिलिपि पनि वितरण गरेको छ । राहदानीतर्फ साधारण ३६ र दु्रत १३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार