Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

प्रेस युनियन मकवानपुरको अध्यक्षमा अधिकारी

Press-Union-1537873288.jpg

९ असोज, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन् । प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।
 युनियन मकवानपुरको उपाध्यक्षमा मणिराज गौतम, समावेशी उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा सिर्जना नेपाल चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा मनिषा बस्नेत, मनोज देवकोटा, सुनुमाया थिङ, इन्द्रप्रसाद बन्जारा ‘रमेश’, धिरज ढकाल, ललिता बस्नेत र सुजन ढकाल रहेका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा राजन दाहाल ‘खुसराज’, सम्झना कार्की, रुपेश दुलाल, सविन न्यौपाने, सुनिल शिवाकोटी, गोकर्ण सुबेदी, माधव न्यौपाने र गणेशदर्पण अधिकारी चयन भएका छन् । प्रदेश प्रतिनिधिमा सुजन विडारी, कपिल खड्का, गंगा पौडेल, सुदीप शिवाकोटी, अनिषा थापा, राजेश श्रेष्ठ, विनोद चौलागाईँ, प्रदिप अधिकारी, अमर लामा, ज्योति न्यौपाने र मन्जु पुडासैनी चयन भएका छन् ।
युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो । युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, कोषाध्यक्ष सरोज अधिकारी, मध्यमाञ्चल संयोजक राममणी दाहाल, केन्द्रीय सदस्य तथा अधिवेशन प्रतिनिधि प्रकाश अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, युनियनका केन्द्रीय सदस्य वसन्त पराजुली, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, प्रेस सेन्टर नेपालका मकवानपुर अध्यक्ष नानीमैयाँ विष्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार