Email :- prastakhabar@gmail.com

समाज

लायन्स क्लब पाथीभरा गोल्डद्वारा मामाघरलाई सहयोग

Mamaghar-maa-Help-News-of-1535038024.jpg

७ भदौ, हेटौँडा । लायन्स क्लब अफ पाथीभरा गोल्डले हेटौंडामा रहेको मामाघर नेपाललाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेको छ ।  चिउरा ५ किलो, सनफ्लावर तेल ५ लिटर, चिनी २ किलो, नून ५ पाकेट, विस्कुट २ कार्टुन, मसला, पाउरोटी, दुध, दही, चना, दाल लगायतका खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरिएको क्लबकी सचिव रश्मी बस्नेतले बताईन् । कार्यक्रम लायन्स...

बलात्कारीलाई सर्वोस्वसहित आजीवन थुनाको माग

Mahilaa-Photo-1534859349.jpg

५ भदौ, हेटौँडा । बलात्कारीलाई सर्वोस्वसहित आजीवन थुनाको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङलाई ज्ञापन पत्र बुझाएको हो ।  संगठनकी अध्यक्ष अम्बिका...

मानव सेवा आश्रमद्वारा बार्षिक गतिविधि सार्वजनिक

Manab-Sewa-1534858573.jpg

५ भदौ, हेटौँडा । हेटौँडा–४ कर्रामा रहेको मानव सेवा आश्रमले मंगलबार आप्mनो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आश्रम परिसरमा भएको कार्यक्रममा आश्रमले आर्थिक बर्ष ०७४/०७५ मा गरेका आर्थिक एवं सामाजिक गतिविधि सार्वजनिक गरेको हो ।  कार्यक्रममा आश्रमका अभियन्ता नवराज केसीले एक बर्षमा गरेका कामहरुको बारेमा अवगत गराएका थिए भने अभियन्ता...

बंशगोपालमा सिभिल इन्जिनियरिङ पढाई हुने

Bansha-Gopal-1534837102.jpg

५ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने भएको छ । विद्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा यसै शैक्षित्र सत्रदेखि सिभिल इन्जिनियरिङको कक्षा संचालन हुने जानकारी दिईएको हो ।  विद्यालयले भदौंको अन्तिम साताबाट सिभिल इन्जिनियरिङ ३ बर्षे डिप्लोमा कक्षा संचालन...

ट्रकले ठेलालाई ठक्कर दिंदा दुईको मृत्यु

Accident-1534820137.jpg

५ भदौं, हेटौँडा । ट्रकले सामान बोक्ने ठेलालाई ठक्कर दिंदा चितवनमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० बर्षका सोनाम तामाङको मात्रै सनाखत भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना ६ ख १८४८ नम्बरको ट्रकले दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इँटा बोकेर काठमाडौँ जाँदै गरेको ट्रकले ठेलामा पानी...

जनकल्याणको शिविरमा २३० जनाको उपचार 

Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । संस्था स्थापनाको २३ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क शिविरको आयोजना गरेको हो । लायन्स क्लव अफ काठमाण्डौं सिञ्चितको सहयोगमा आयोजना गरिएको शिविरमा मधुमेह, उच्च रक्तचाप र आँखाकोे...

यसकारण गरे पेटिकोट लगाएर महिलाले प्रदर्शन

Protest-1534592311.jpg

२ भदौं, काठमाडौं । महिलाहरुले काठमाडौंको माईतीघर मण्डलमा पेटिकोट लगाएर अर्धनग्न प्रर्दशन गरेका छन् । पेटिकोट लगाएर प्रर्दशनमा उत्रनेमा युवती र तेस्रो लिंगी थिए भने पुरुषहरुले नारावाजी गरेका थिए । उनीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने भन्दै नारावाजी गरेका थिए । उनीहरुले महिला हिंसामाथिको घट्ना रोकिनुपर्ने, कडा कानून...

पदमपोखरीमा मुलुकी संहितासम्बन्धी सचेतना

trade3-1534585196.jpg

२ भदौं, हेटौँडा । हेटौँडा–१३ पदमपोखरीमा नयाँ मुलुकी संहिता (देवानी तथा फौजदारी) २०७४ सम्बन्धी सचेतना कार्यक्रम भएको छ । प्रजातान्त्रिक विचार समाज हेटौँडा र प्रजातान्त्रिक कानून व्यवसायी समाज (डिएलए) मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा अधिवक्ता कृष्णप्रसाद भण्डारीले सहजिकरण गरेका थिए । डिएलए नेपालका पूर्व...

हेटौँडा वडा नम्बर ६ मा सरसफाई

Sarsafaai-Photo1-1534584897.jpg

२ भदौं, हेटौँडा । हेटौँडा वडा नम्बर ६ मा शनिबार सरसफाई कार्यक्रम गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिको आयोजना र वडा समन्वय समितिको संयोजनमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा–६ न्यूरेनीबाट शान्तिटोलसम्मको क्षेत्रमा सरसफाई गरिएको थियो । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार