२३ साउन, हेटौँडा । देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछुत र महिलामाथी भएका हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर चिन्ता व्यक्त गरेको छ । विज्ञप्ति जारी गर्दै उसले यस्ता घटनाका दोषीहरुलाई कानूनी कारवाही गरी शान्ति, न्याय र शुसासनलाई प्रत्याभूत गर्न शान्ति समाज सरकारलाई आग्रह गरेको छ । दण्डहीनताको...
२३ साउन, हेटौँडा । हेटौँडामा रहेको हल ओम्याक्समा आगलागी भईरहेको छ । विहान करिव साढे ९ बजेदेखि आगलागी शुरु भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । आगलागी हलको पर्दाको भागबाट शुरु भएको थियो । अहिले पनि आगोका लप्काहरु बाहिर आईरहेको छ भने धुँवाको मुस्लो बाहिर निस्करहेको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल र नेपाल आयल निगमको दमकलले आगलागी...
२२ साउन, हेटौँडा । प्रदेश नम्बर ३ प्रहरी कार्यालय हेटौंडाले चोरी भएका ३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । कार्यालयको क्षेत्रीय अनुसन्धान टोलीबाट असार २५ गते बरामद गरेको सवारी साधनमध्ये ३ वटा मोटसाइकल सम्बन्धित धनीलाई बुझाएको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र जिसिले बरामद भएका...
२२ साउन, हेटौँडा । टिपरको ठक्करबाट मृत्यु भएका हेटौँडा–१७ गैरीगाउँका टंक न्यौपानेको मंगलबार दाहसंस्कार गरिएको छ । पीडित पक्ष र व्यवसायीबीच भएको छलफलमा सहमति जुटेपछि मंगलबार दिउँसो राप्तितटमा दाहसंस्कार गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा विमाबाट प्राप्त हुने ५ लाख रुपैँया र टिपर व्यवसायीबाट २ लाख रुपैँया राहत दिने...
२२ साउन, हेटौँडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार देशभर वर्षा हुने सम्भावना जनाएको छ । मंगलबार पूर्व तथा मध्य भागका केही स्थानमा सामान्यदेखि अध्याधिक बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । मंगलबार दिउँसो देशभर मौसममा पूर्ण बदलीसहित हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाको भनाई छ ।...
२१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले समुदायलाई बिकासबारे सचेत गराउन बिद्यालय तहदेखिनै पठनपाठनको शुरुवात गरिनुपर्ने बताएका छन् । नगरस्तरीय बाल क्लब सञ्जाल हेटौंडाको आयोजनामा मकवानपुर बहस अन्र्तगत सम्पन्न संसदीय बहसमा सभामुख श्रेष्ठले यस्तो बताएका हुन् । बहस कार्यक्रमका बिजयीहरुलाई पुरस्कार प्रदान गर्दै...
हेटौँडा, २१ साउन । मोटरसाइकललाई ठक्कर दिने टिपर लैजाने क्रममा हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सोमबार दिउसो झडप भएको छ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आइतबार दिउसो १२ बजेदेखि कान्तिलोकपथ अवरुद्ध गर्दै टिपर लैजान रोक लगाएका थिए । सोमबार दिउसो प्रहरीले बल प्रयोग गरेर टिपर लैजान खोजेपछि झडप भएको थियो ।...
२० साउन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–१७ गैरीगाउँमा आइतबार टिपरले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छिन् । मृत्यु हुनेमा स्थानीय २६ बर्षीय टंक न्यौपाने रहेका छन् । हेटौँडाबाट गैरीगाउँतर्फ गईरहेको ना७ख ७२२३ नम्बरको टिपरले सोही दिशातर्फ गईरहेको बा४२प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर...
२० साउन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–१७ गैरीगाउँमा आइतबार टिपरले ठक्कर दिंदा २ जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय २६ बर्षीय टंक न्यौपाने र २४ बर्षीया सरिता न्यौपाने घाइते भएका हुन् । पूर्वतर्फ गईरहेको ना७ख ७२२३ नम्बरको टिपरले सोही दिशातर्फ गईरहेको बा४२प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक र पछाडि सवार दुबै...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...























-1786686763.jpg)

