Email :- prastakhabar@gmail.com

समाज

हेटौँडामा शुभकामना विराट महायज्ञ शुरु

Mahayagya-1523692151.jpg

१ बैशाख, हेटौँडा । हेटौँडा–१० मा रहेको गोरक्षेश्वर दिव्यधाममा शनिबारदेखि बैशाख ७ गतेसम्म सामाजिक सद्भाव अभिबृद्धिका लागि महायज्ञ शुरु भएको छ ।  नयाँ बर्ष शुभकामना पञ्चबर्षीय विराट महायज्ञ आयोजक मूल समारोह समितिले महायज्ञको ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले...

लेकाली बसिफाँटलाई पुस्तक सहयोग

Book-1523683963.jpg

१ बैशाख, हेटौँडा । नयाँ वर्षको अवसरमा विद्यालयलाई एकसय भन्दा बढी पुस्तक सहयोग गरिएको छ । साहित्यकार रामशरण पुडासैनी तथा सञ्चारकर्मी संगीता थापाकी छोरा संकल्प पुडासैनीले भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयको पुस्तकालयको लागि पुस्तक हस्तान्तरण गरिएको हो ।  संकल्पले विद्यालयका शिक्षक यश लामालाई आफ्नै...

रानीको साधारणसभा सम्पन्न

30706353_1650291621751829-1523635001.jpg

 ३० चैत , हेटौंडा । हेटौंडा ६ चौघडामा रहेको  रानी सामुदायिक बन उपभोक्ता समूहले२१ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । समूह अध्यक्ष कृष्णबहादुर बिडारीको सभाध्यक्षता तथा प्रदेश सांसद् कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा बन प्राविधिक हेटौंडा इलाका बन कार्यालय सहायक बन अधिकृत राधिका शर्मा, पत्रकार...

९२ केजी गाजा सहित २ भारतिय महिला पक्राउ

FB_IMG_1523634141209-1-1523634280.jpg

३० चैत, हेटौँडा ।  मकवानपुर प्रहरीले  मनहरी गाउपालिका रजैयाबाट करिब ९२ केजी गाजासहित २ जना महिलाहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक विजयदास बानियाको टोलीले  मनहरीबाट हेटौंडा आउदै गरेको भारतिय  नम्बर युपी २१ एफ १८५४ नम्बर भारतीय बोलेरो गाडीबाट  ४३  वटा पोकामा  करिब ९२ केजी  गाजा...

थिड्री रेष्टुरेन्ट संचालिका राना  सहित ११ जना पक्राउ

D-Police-1506340151-1523632949.JPG

३० चैत, हेटौँडा । मकवानपुर प्रहरीले अवाञ्छित गतिविधिमा संलग्न भएको भन्दै   हेटौँडा  ४ हुप्रचौरमा रहेको थिड्री रेष्टुरेन्टका संचालिका देवी राना  सहित  ११ जना पक्राउ गरेको छ । बिहिबार दिउँसो साढे ४ बजेको समयमा  उक्त रेष्टुरेन्टमा अवाञ्छित गतिविधि भईरहेको छ भन्ने  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौँडा बाट प्रहरी...

दुई आईजिपिलाई दर्ज्यानी चिन्ह

IG-1523514610.jpg

२९ चैत, काठमाडौं । नव नियुक्त नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई विहिबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले दुबैलाई दर्ज्यानी चिन्ह...

गाउपालिका अध्यक्ष माथी आक्रमण

२८ चैत, ओखलढुङ्गा। ओखलढुङ्गाको  लिखु गाउपालिका  अध्यक्ष गोविन्द पौडेलमाथि  मंगलबार आक्रमण भएको छ । मंगलबार राती अज्ञात   समुहले  अध्यक्ष पौडेलमाथि आक्रमण गरेको हो । आक्रमणबाट  पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा...

कालिका कन्स्ट्रक्सनमा अज्ञात समूहद्वारा बम विष्फोट

 चैत २८, हेटौँडा  । कालिका कन्स्ट्रक्सनको चितवनको भरतपुरमा रहेको  केन्द्रीय कार्यालय बम विस्फोट भएकाे छ । मंगलबार  साँझ अज्ञात समूहले बम विस्फाेट गराएको हाे ।  भरतपुर महानगरपालिका –२ क्षेत्रपुरमा रहेको कार्यालयको कम्पाउन्डमा  भित्र अज्ञात समूहले गराएको विस्फोटबाट झ्यालका सिसा फुटेका छन् । बम कसले र किन  विस्फाेट गराएकाे...

फाखेल र कुलेखानीमा ७ सय ४० महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

२७ चैत,हेटौंडा । नेपाल अर्बुद रोग निवारण संस्थाको २५ औं वर्षको अवसर पारेर संस्थाको जिल्ला शाखा मकवानपुरले सोमबार र मंगलबार जिल्लाका दुई स्थानमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना  गरेको छ । मकवापुरको  उतरी क्षेत्र फाखेल र कुलेखानीमा गरी  ७ सय ४० महिलाको परीक्षणसहित उनीहरुलाई सल्लाह र औषधी पनि निःशुल्क वितरण गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार