Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

kathmandu_scene_(4)-nepal-1774489866.jpg

१२ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ।  आज दिउँसो देशको हिमाली भूभागमा...

जितपुरभन्ज्याङमा ट्रक दुर्घटना, एकको मृत्युु

IMG-20260325-WA0003-1774413908.jpg

११ चैत, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको जितपुरभन्ज्याङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा ट्रकमा सवार बिरगञ्ज-३२ का २० बर्षीय सन्तोष यादब रहेका छन् । दुर्घटनामा घाइते उनलाई उपचारका लागि हेटौंडामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1774403751.jpg

११ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

acc1-1774316551.jpg

१० चैत, हेटौंडा । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक आदर्श गाउँपालिका-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । राति गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1774314820.jpg

१० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली...

बझाङमा भूकम्पको धक्का

Screenshot_20260323_14411-1774256204.jpg

९ चैत, हेटौंडा । बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ ।...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

water-1774229020.jpg

९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ। सोमबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल...

पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार घाइते

Itta-vatta-2-1774168242.jpg

८ चैत, हेटौंडा । ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छ्न् । मृत्यु हुनेमा रुकुम घर भई इट्टाभट्टामा काम गरी बस्ने ५५ वर्षीया तिल्सरी खड्का रहेकी छन्। उनको उपचाका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। घाइते...

टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

acc1-1774144774.jpg

८ चैत, हेटौंडा । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका-४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका-२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्। तीन जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार