५ जेठ, हेटौंडा । नेपाल प्रहरीले किशोरीहरूलाई वेश्यावृत्ति गर्न लगाएको आरोपमा मकवानपुरका एकसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिकाका ४२ वर्षीय लालमान तितुङ र काभ्रेको चौरी देउराली गाउँपालिकाका २० बर्षीय श्याम लामा छन् । बनेपा नगरपालिका-१० पुलबजारमा उनीहरूले संचालन गरेको गेष्ट हाउस र खाजा घरमा...
५ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...
४ जेठ, पोखरा । पोखरामा नगर बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक पोखरा महानगरपालिका-२५ हेम्जाका ४६ वर्षीय तुलसीप्रसाद तिवारी रहेका छन् । दुर्घटनामा स्कुटरमा सवार हेमजाकै २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । खुट्टा र टाउकोमा चोट लागेका त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय...
४ जेठ, हेटौडा । हेटौँडामा चकरी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।हेटौडा उपमहानगरपालिका– १९ बस्तीपुरका स्थानीय ५० वर्षका वीरबहादुर घलानको डुबेर ज्यान गएको हो । उनी हेटौँडा– १२ स्थित चकरी खोलामा डुबेको अवस्थामा नजिकै रहेका टिपरचालकहरूले देखी किनारमा निकालेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले...
४ जेठ, विराटनगर । विराटनगरमा बिहीबार दिउँसो एक जना व्यापारीमाथि खुकुरी प्रहार भएको छ । विराटनगर महानगरपालिका-१३ का ३२ वर्षीय जोगबनीमा किराना पसल गर्ने व्यापारी राहुलकुमार रायमाथि खुकुरी प्रहार भएको हो । उनलाई ट्राफिक चोक नजिकै विराटनगर-१२ बस्ने दीपेन्द्र कामतले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार हुँदा रायको हातमा...
४ जेठ, हेटौंडा । मोमेन्टम प्राईभेट हेल्थकेयर डेलिभरी (एमपिएचडि) नेपाल परियोजनाबारे प्रदेशस्तरीय परिचयात्मक कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको प्रमुख आतिथ्यता एवं स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा...
४ जेठ, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी काँकडा उपशाखाको सभापतिमा बेलमान पाख्रिन चयन भएका छन् । उपशाखाको निर्वाचनबाट पाखीनको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । उपशाखाको उपसभापतिमा देवीमाया प्रजा, सचिवमा बाबुराम स्याङ्तान, कोषाध्यक्षमा तुलबहादुर लामा, उपसचिवमा मानबहादुर मोक्तान र उप-कोषाध्यक्षमा लोकराज प्रजा रहेका...
४ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। बिहिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती...
३ जेठ, हेटौंडा । बुधबार अपरान्हदेखि हावाहुरी सहि आएको असिना पानीले मकवानपुरको विभिन्न ठाउँमा क्षति पु¥याएको छ । हावाहुरी र चट्याङसहित परिरहेको पानीले जनजीवन प्रभावित पारेको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारी अनुसार हेटौडा १३ सिक्रेनि स्थित भित्री सडक खण्डमा बिजुलीको पोल ढलेर बाटो अबरोध भएको छ । हावाहुरीका कारण हेटौडा...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...










-nepal-1793665142.jpg)















