Email :- prastakhabar@gmail.com

समाज

१० किलो चरेससहित एक जना पक्राउ

Screenshot_20230526_16123-1685096881.jpg

१२ जेठ, पर्सा । पर्सामा प्रहरीले १० किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का २१ वर्षीय अनिल पासवान रहेका छन् । प्रहरी चौकी आशबारीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट चरेस बरामद गरेको थियो ।  पासवान चढेको बीआर २२ एटी ८४९८ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय...

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

Screenshot_20230526_10000-1685074521.jpg

१२ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा थुलुङ दूधकोशी-७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राई रहेकी छन् । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।  घटनामा संलग्नको खोजि...

गाँजा छाडेर भागेका ईमान २५ वर्षपछि पक्राउ

dddarw-1685061500.jpg

१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं वाईबालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले इमानलाई बुधबार राति मनहरी बजारबाट पक्राउ गरेको हो । उनी २०५५ साल असार ३१ गते साविक मनहरी गाविस–८, खरंगा राप्तीखोला नजिकबाट फरार भएका थिए । उनले ४१ वटा बोरामा एक हजार पाँच केजी लागुऔषध...

मौसम: आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1685061298.jpg

१२ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।  मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

जीप दुर्घटनामा ५ जनाको मृत्यु

Jeep-1684995912.jpg

११ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का देउचन खत्री, कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको २२ दिनको छोरा र बाँफिकोट–८ का २५ वर्षीया सिताला कुसारी रहेका छन् ।...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1684978112.jpg

११ जेठ, काठमाडौं । हाल  देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको  साथै  स्थानीय  वायुको  प्रभाव  रहेको  छ ।  जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ ।  आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...

मनहरीमा बसको ठक्करबाट पैदल यात्रिको मृत्यु

IMG_0728-1684910360.png

१० जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा बसले पैदल यात्रीलाई ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ । बुधवार विहान मनहरी-६ नयँ बस्तिमा पुर्व-पश्चिम सडक खण्डमा गौर बाट काठमाण्डौ तर्फ जादै गरेको ना ५ख १७४० नम्बरको यात्रुबाहक बसले मन्त्री-६ सुनाचुरीकी ७१ बर्षकी मनमाया थिङलाई ठक्कर दिएको थियो।  बसको ठक्करबाट गम्भिर घाईते उनको उपचारको क्रममा...

बुधबार हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1684888638.jpg

१० जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र...

चौघडामा क्षमता विकास तालिमको आयोजना

talim-1684845778.JPG

९ जेठ, हेटौंडा । टोल विकास संस्थाका पदाधिकारीहरुलाई सक्षम बनाउने उद्धेश्यका साथ मंगलवार देखि टोल विकास संस्था परिचालन तथा क्षमता विकास तालिम शुरु भएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौडा–६ को आयोजना र हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो ।  ४ दिने तालिममा टोल विकास संस्था नगर समन्वय समितिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार