Email :- prastakhabar@gmail.com

समाज

सुनगाभा बहुउद्धेश्यीय सहकारीको स्थापना दिवस

sungava-1684845604.JPG

९ जेठ, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं स्थापना दिवस मंगलवार सम्पन्न भएको छ । सहकारी संस्थाको आफनै भवनमा संस्थाले स्थापना दिवस मनाएको हो ।  कार्यक्रममा सहभागिहरुले संस्थाद्वारा सञ्चालित सुनगाभा शिक्षा निकेतनले गरेका शैक्षिक गतिविधी सन्तोषजनक रहेको र भविष्यमा मन्टेश्वरी कक्षा सञ्चालन...

हल्काराको चिठ्ठी लेखन प्रतियोगितामा मकवानपुरका अर्याल तेस्रो

Screenshot_20230523_12112-1684823295.jpg

९ जेठ, काठमाडौं ।  नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगितामा मकवानपुरका बासुदेव अर्याल तेस्रो भएका छन् । प्रतियोगितामा मकवानपुरको थाहा नगरपालिका-६ बासुदेव अर्याल तेस्रो भएका हुन् । देशभरबाट प्राप्त पत्रमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका-१ का विक्रम परियार पहिलो र काठमाडौं नयाँ बानेश्वरकी बबिता थापा...

चट्याङ लागेर एक महिलाको मृत्यु

चट्याङ-ला-1684821996.jpg

९ जेठ, रौतहट । चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मौलापुर नगरपालिका-४ की ३५ वर्षीया प्रतिमा देवि रहेकी छिन् । घरबाट खेत जाँदै गरेकी प्रतिमाको चट्याङ्ग लागेर मृत्यु भएको र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।...

विपदबाट हुने क्षति न्यूनिकरणको लागी सशस्त्रको डेमो प्रदर्शन

ree-1684806137.JPG

९ जेठ, हेटौंडा । विपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं १४ गण मकवानपुरले सोमबार डेमो प्रदर्शन गरेको छ ।  हेटौडा ११ स्थित राप्तीखोलामा रहेको झोलुङ्गे पुल मुनि विपद्ले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्न सकिने उपायहरुका लागी जल विपद् उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरीएको हो ।...

बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1684802934.jpg

९ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती...

हेटौंडामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया

Screenshot_20230522_12264-1684753667.jpg

८ जेठ, काठमाडौं । बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्न्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, हेटौंडा अस्पतालका प्रसुति रोग विशेषज्ञ विदुर भण्डारी...

थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1684727550.jpg

८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा...

सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि अभिमुखीकरणको आयोजना

agb-1684717323.JPG

८ जेठ, हेटौंडा । सुर्तिजन्य पदार्थको सेवन र यसबाट लाग्ने रोगको रोकथामका विषयमा हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपाल मकवानपुरको आयोजना तथा नेपाल सरकार स्वास्थ्य कर कोषको कार्यालय काठमाडौंको सहयोगमा अभिमुखीकरण भएको हो ।  कार्यक्रमका सहभागीहरुले पछिल्लो समय सुर्तिजन्य पदार्थ...

बझाङमा हिमपहिरोमा एकको मृत्यु,दुई बेपत्ता

IMG_0840-1684674543.png

७ जेठ, हेटौंडा । बझाङमा हिम पहिरो जादा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।आइतबार बिहान ११ जिल्लाको सुर्मा गाउँपालिका-२ धनसेरीस्थित हिमाली क्षेत्रमा हिमपहिरो जाँदा एक जनाको मृत्यु भएको र मृत्यु हुनेको सनाखत भइनसकेको बझाङका डिएसपी जागेश्वर भण्डारीले जनाएका छन्।  डिएसपीका अनुसार हिमपहिरोमा परेर दुई जना बेपत्ता भएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार