Email :- prastakhabar@gmail.com

समाज

सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गरिँदै 

Hetauda-Hospital_Mjw1QT5c-1676421966.jpg

३ फागनु, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी अस्पतालमा ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । अस्पतालमा सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउने उद्देश्यले ‘टाइम कार्ड’ प्रणाली लागू गर्न लागिएको हो । मन्त्रालयले सङ्घ र प्रदेशअन्तर्गतका अस्पतालहरूमा अनलाइन मार्फत टिकटको व्यवस्था, रेफरलगायत स्वास्थ्य सेवासँग...

पहाडी भू-भागमा आंशिक बदली, बाँकीमा मौसम सफा

Screenshot_20221209-07171-1676340014.jpg

२ फागुन, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । हाल प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको  पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ...

५४ औं स्थापना दिवसमा हेटौंडा उपमहानगरद्वारा २३ जना सम्मानित

Hetauda-Nagarko-Samman-1676335181.jpg

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा उपमहानगरलाई यो अवस्थासम्म ल्याउन योगदान पु¥याएका पूर्व जनप्रतिनिधिदेखि विभिन्न विधाका २३ जनालाई सम्मान गरेको छ ।  उपमहानगरको ५४ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो मेयर हरिबहादुर महत, तत्कालीन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल...

उपभोक्ता संघद्वारा घरवहाल कर घटाउन माग

326543221_118922474513146-1676334773.jpg

२ फागुन, हेटौंडा । नेपाल घर बहाल उपभोक्ता संघ मकवानपुरले घरबहाल कर घटाउन माग गरेको छ ।  सोमबार संघले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी बहालकर १० प्रतिशत लिँदै आइरहेकोमा यसलाई घटाएर २ प्रतिशत कायम गर्न आग्रह गरेको हो ।  नेपालमा कर प्रणालीमा सुधार भएमा समस्याको समाधान अन्त्य हुने संघका संस्थापक अध्यक्ष नवराज न्यौपानेले बताए ।...

रानीको वन व्यवस्थापन कार्य सम्पन्न

FB_IMG_1676288753006-1676297403.jpg

१ फागुन,हेटौंडा। हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको वन ब्यवस्थापन कार्य सक्काएको छ । समूहको चालु आव २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्यवस्थापन कार्य गरिएको समूहले जनाएको छ । समूहले ब्लक नम्बर ४, ५ र ६ को करिव २० हेक्टर क्षेत्रफलमा वन ब्यवस्थापन, झाडीसुधार र पतल्याउने कार्य गरेको हो ।...

हेटौंडामा १६ जनाको स्थायी बन्ध्याकरण

Screenshot_20230213_16552-1676286699.jpg

१ फागुन, हेटौंडा । हेटौंडामा सोमबार १६ जनाको स्थायी बन्ध्याकरण गरिएको छ । नेपाल परिवार नियोजन संघ मकवानपुरमा भएको एक दिने शिविरमा १६ जनाको स्थायी बन्ध्याकरण गरिएको हो । नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा  र जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको संयुक्त​ आयोजनामा एकदिने परिवार नियोजन स्थायी बन्ध्याकरण (भ्यासेकटोमी) शिविर भएको संघले...

आजबाट हेटौंडा हुँदै काठमाडौं जान थानकोट र फर्कन कान्तिलोकपथ प्रयोग गर्नुपर्ने

BHaktapur-Nagarkot-Sadak-1676256252.jpg

१ फागुन,हेटौंडा। आजबाट दुई महिनाका लागि भैंसे-भिमफेदी र हुमाने- फर्पिङ र सिस्नेरी  छैमले, दक्षिणकाली खण्डमा यातायात सेवा बन्द रहने भएको छ।  सडक निर्माणलाई तिव्रता दिन उक्त सडकखण्ड २ महिनाका लागी अवरुद्ध हुने भएको हो।  बागमती प्रदेश सरकार र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्माणलाई तिव्रता दिन र सडकखण्ड निर्माण कार्य छिटो सक्न...

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1676253115.jpg

१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज‍ दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा...

२८ बर्षपछि हेटौडामा अटो भिलेज

FB_IMG_1676187732932-1676187900.jpg

२९ माघ,हेटौंडा– बागमती प्रदेश राजधानी हेटौंडामा २८ बर्ष पछि अटो भिलेजको स्थापना गरिएको छ।   हेटौंडा बजार क्षेत्रम छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा सारीने भएको हो । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास करिब ३१ बिगाहा जमिनमा बन्ने अटोभिलेज सवारी मर्मतका बर्कसपहरु सारीने भएको हो।  बजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार