२९ माघ, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।...
२९ माघ, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् । शनिबार साँझ थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेको अवस्था उनीहरु उक्त लागुऔषधसहित पक्राउ परेका हुन् । शनिबार साँझ उनीहरू...
२८ माघ, हेटौडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको तेश्रो वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलाले रमेश कुमार बानियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशव प्रसाद कोईराला, सचिवमा राजकुमार फुयाँल, सहसचिवमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा विजय...
२८ माघ, झापा । विद्युतीय धरापमा परेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठ रहेका छन् । हात्तीबाट जोगिन घर अगाडि आफैंले थापेको विद्युतीय धरापबाट करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको छ । राति पिसाब गर्न निस्कँदा करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको इलाका...
२८ माघ, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...
२७ माघ, जनकपुर । निहारिका राजपूत र शिवराज श्रेष्ठले विवाह गरेका छन् । उनीहरूले जनकपुरको जानकी मन्दिरमा विवाह गरेका हुन् । माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेका उनीहरूले विवाह गरेका छन् । उनीहरूले अदालती विवाह समेत गरिसकेका छन्...
२६ माघ,हेटौंडा। हेटौंडा-१७ गैरीगाउँमा आगलागी भएको छ। बिहीबार राति हेटौंडा-१७ गैरीगाउँ स्थित स्थानीय बासु ढुङ्गनाको गोठमा आगालागी भएको जनाइएको छ। आगो निभाउन हेटौंडा उपमहानगरको दमकल पुगेको र आगो निभाउने प्रयास भइरहेको जनाइएको छ।आगलागीबाट गोठमा रहेको एउटा गाई जलेको र क्षतिको विवरण प्राप्त हुन नसकेको जनाइएको छ।...
२६ माघ, हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा रातोमाटेमा एक दिवसीय अपराध नियन्त्रण सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । कार्यालयको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा वनमा हुने विभिन्न प्रकारका अपराधहरुलाई नियन्त्रण गर्ने उद्धेश्यका बारेमा सहजीकरण...
२६ माघ,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध सहित दुई युवालाई हेटौंडा-१५ रातोमाटेबाट पक्राउ गरेको छ। बुधबार राति हेटौडा- रातोमाटे स्थित भोर्लेबाट पुर्व पश्चिम लोकमार्ग तर्फ आउदै गरेको ना ४० प ४१७ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि चेकजाच गर्दा १ किलो २सय ग्राम लागूऔषध गाजा सहित दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...





















-1792888897.jpg)




