Email :- prastakhabar@gmail.com

समाज

कैलाशका नागरिकले गाउँमै पाउने भए आँखा उपचार सुविधा

328759688_213676881234437-1677241722.jpg

१२ फागुन, हेटौंडा । कैलाश गाउँपालिकामा सामुदायिक आँखा केन्द्र संचालनमा आउनेभएपछि स्थानिय नागरिकले आफ्नै गाउँबाट आँखा उपचार सुविधा पाउनेभएका छन् । मकवानपुरको विकट कैलाश गाउँपालिकाको कालिकाटारमा आँखा केन्द्र सञ्चालन गर्नेसम्बन्धी बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएपछि यस्तो सुविधाको...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1677203668.jpg

१२ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागहरूमा  मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को...

चाइना स्टेट कन्स्ट्रक्सनको भिमफेदी र बकैयामा निशुल्क स्वास्थ्य शिविर

IMG_20230224_074021-1677203746.jpg

१२ फागुन, हेटौंडा । काठमाडौं तराई द्रुतमार्ग निर्माणमा साझेदारी गरिरहेको चाइन स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कार्पोरेशनको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविरबाट मकवानपुरको भिमफेदी र बकैयाँ गाउँपालिकाका २ सयभन्दा बढीले फाइदा लिएका छन् । मकवानपुरको भिमफेदी र बकैया गाउँपालिकास्थित द्रुतमार्ग क्षेत्र वरपरका सर्वसाधरणहरुका लागी...

मकवानपुरको बकैया पावसमा हात्तीको आक्रमणबाट माझीको मृत्यु

FB_IMG_1677198646004-1677198712.jpg

१२ फागुन,हेटौंडा। मकवानपुरको मनहरीमा महिलाको ज्यान लिएर ताण्डव मच्चाएको  जंगली हात्तीले मकवानपुरको बकैयामा एक पुरुषको ज्यान लिएको छ।  बुधबार साँझ हेटौडा-१८ फुर्केचौर पुगेको सो हात्तीले बकैया गाउँपालिकाको पावसमा फेरी एक जनाको ज्यानको लिएको छ। हात्तीले आक्रमण गर्दा बकैया गाउँपालिका- ५ पावस का  ५० वर्षका सन्तलाल माझीको ज्यान...

हेटौंडा-१८ फुर्केचौर पुगेको हात्तीले एक युवकलाई घाइते बनायो

FB_IMG_1677088429161-1677151219.jpg

११फागुन,हेटौंडा। मकवानपुरको मनहरीमा एक महिलाको ज्यान लिएर हेटौंडा-१८ फुर्केचौर पुगेको जंगली हात्तीले आक्रमण गर्दा हेटौंडा–१८ मानेडाँडामा एकजना पुरुष घाईते भएका छन् । बुधबार साँझ हेटौंडा-१८ पुगेको सो जंगाली हात्तीले  हेटौंडा–१८, मानेडाँडाका बस्ने  ३० वर्षीय देव वाईबालाई घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ । बुधबार...

प्रहरीले जवानले गरे बन्दुक प्रहर गरी आत्महत्या

20200820_074856-1677124359.jpg

११ फागुन,बिरेन्द्रनगर।  ड्युटीमा रहेका एक प्रहरी जवानले आफैले बोकेको बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्।  बिहीबार बिहान कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक जना प्रहरी जवानले आफ्नो कन्चटमा गोली हानी आत्महत्या गरेका हुन् ।दार्चुलाको अपी नगरपालिका- ६ घर भई प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भएका कर्णाली प्रदेश प्रहरी गणमा...

बिहीबार मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1677117963.jpg

११ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी...

हेटौंडामा कक्षा ८ को जिल्ला स्तरीय परिक्षा चैत्र ९ बाट

Hetauda-1677112674.jpg

११ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका निजि तथा सामुदायीक विद्यालयहरुमा माध्यामिक तह कक्षा ८ को परिक्षा चैत्र ९ गतेबाट सुरु हुने भएको छ ।  स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै उपमहानगरपालिकाले चैत्र ९ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो । उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका...

मनहरीमा महिलाको ज्यान लिने हात्ती हेटौंडा-१८ को जङ्गलमा

FB_IMG_1677088810931-1677089366.jpg

१० फागुन,हेटौंडा। मकवानपुरको मनहरीमा एक महिलाको  ज्यान लिएको जंगाली हात्ती हेटौंडा -१८ मा देखा परेको छ। सोमबार बिहान मकवानपुरको मनहरी-४ मा देखा परेको जंगली हात्ती बुधबार साँझ  हेटौंडा-१८ फुर्केचौर आसपासको क्षेत्रमा देखा परेको हो । स्थानीय सैलेन्द्र बानियाको अनुसार हात्ती बुधबार साँझ हेटौंडा-१८ हर्नामाडी /फुर्केचौर स्थित धरान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

थप समाचार