१२ माघ,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-५ मा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर मा आगलागी भएको छ। बुधबार राति हेटौंडा-५ भैरवरोडमा रहेको प्राधिकरणको केन्द्रीय स्टोर(गोदाम घरमा) आगालागी भएको हो। गोदामघरमा लागेको आगो प्रहरी,सशस्त्र प्रहरी,स्थानीय र हेटौडा उपमहानगरको दमकलले करिब २ घण्टापछि नियन्त्रणमा लिएको...
१२ माघ, बारा । बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-२७ का ३० वर्षीय राजु महतो रहेका छन् । परवानीपुर गाउँपालिका-५ बुनियादमा पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर घाइते भएका महतोको उपचारको क्रममा न्युरो अस्पताल...
१२ माघ, काठमाडौं । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही...
११ माघ, काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार आफैलाई जलाएका युवककाे मृत्यु भएकाे छ। इलामका प्रेमप्रसाद आचार्यकाे बुधबार बिहान मृत्यु भएकाे हाे। प्रहरीले उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएकोमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे छ । सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही...
१० माघ, हेटौंडा । बाजुरा केन्द्रविन्दु भएर मंगलबार दिउँसो ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पका कारण पहिरो जाँदा बाजुरामा एक महिलाको मृत्यु भएको छ । बाजुराको गौमुल...
१० माघ, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर-६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको भवनमा मंगलवार देखि ३ महिने (९० घण्टा ) सिलाई कटाई तालिम शुरु भएको छ । ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडा र सहकारी संस्थाको संयुक्त आयोजनामा तालिमको आयोजना गरिएको हो । हेटौडा–६ का वडा सदस्य विजय पौडेलको प्रमुख...
१० माघ, दाङ । दाङमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माेटरसाइकल चालक घोराही उपमहानगरपालिका-१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुनमगर रहेका छन् । ठक्करबाट घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि थप उपचारका लागि भैरहवा लैजाँदा मृत्यु भएकाे जिल्ला...
१० माघ, हेटौंडा । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा...
९ माघ, काठमाडौं । पोखरामा भएको यति एयरलाईन्सको विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ७० जनाको शवको पोष्टमार्टम भएको छ । यति एयरलाईन्सले ७० जनाको शवको पोष्टमार्टम भएको जनाएको हो । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै ७० जनाको शवमध्ये ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको छ । शव काठमाडौं र पोखराबाट सम्बन्धित परिवारलाई...
२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...





















-1792888897.jpg)




