Email :- prastakhabar@gmail.com

समाज

देशभर मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1674439010.jpg

९ माघ, काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझ बाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी...

जनकपुर अपहरणपछि हत्याः दुई नेपाली र ३ भारतीय पक्राउ

arrest-1-1674387944.jpg

८ माघ, हेटौंडा । जनकपुर धामका दुई युवाको भारतमा अपहरण पछि हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा नेपाल प्रहरीले दुई युवाहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा किसानकुमार पण्डित र मुकेस पाशवान रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । उनले नेपालबाट घटनामा संलग्न भएको...

सिद्धार्थ माविले मनायो ४७ औ बार्षिक उत्सव,मेयर लामाले गरिन उद्घाटन

326845206_155589829483821-1674387037.jpg

८ माघ,हेटौंडा। हेटौँडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले बिहिबार आफ्नो ४७ औँ बार्षिक उत्सव मनाएको छ । विद्यायलले माघ ५, ६ र ७ गते अतिरिक्त कार्यक्रम र आज ८ गते समापन कार्यक्रमको आयोजना गरी ४७ औँ बार्षिक उत्सव सम्पन्न गरेको हो। हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन...

दुई नेपाली दाजुभाईको भारतमा हत्या

death-1674375641.jpg

८ माघ, जनकपुर । जनकपुरका दुई नेपाली युवकको भारतमा हत्या भएको छ । हत्या हुनेमा जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साह रहेका छन् । दुई सातादेखि सम्पर्कविहिन रहेका उनीहरूको शव भारतको सीतामढी बेला थानास्थित पर्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको...

हेटौंडा-१७ मा मापसे गरी चक्कु प्रहार: दुई युवा पक्राउ

20201106_172904-1674306683.jpg

७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।  शनिबार दिउँसो मापसे गरी साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा-४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनिलाई स्थानीय दुई युवाले चक्कु प्रहार गरेका थिए।  लुट्ने प्रयास स्वरुप सहनिलाई मादक...

बुङदल सामुदायिक वनको साधारणसभा सम्पन्न

326598708_579373570263366-1674304065.jpg

७, माघ, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर– ५ मा रहेको बुङदल सामुदायिक वनको २७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षतामा भएको साधारणसभामा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा समूहले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार...

बकैयामा २३१ जनाले निशुल्क आँखा जाँच गराए

326471362_713433517107103-1674302429.jpg

७ माघ, हेटौंडा । सामुदायिक आँखा अस्पताल हेटौंडाको आयोजनामा शुक्रबार बकैया गाउँपालिका ५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा दुर्ईसय ३१ जनाले निशुल्क आँखा जाँच गराएका छन् । स्व.आशिष राजभण्डारीको स्मृतिमा भएको उक्त शिविरमा आँखा जाँच गराउँनेमध्ये २६ जनामा मोतियाबिन्दुको समस्या...

काठमाडौंमा कोइला बालेर सुतेका एकै परिवारका ४ जना अचेत भेटियो

fire-1-1674285869.jpg

७ माघ, हेटौंडा। काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुतेका ३५ दिने सिसु सहित एक परिवारका चार जना अचेत अवस्थामा फेला परेका छन्। शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा कोइला बालेर सुतेका एक परिवारको चार जना  अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका जनाएको छ।काठमाडौं...

खाग काटिएको एकसहित दुई गैंडा मृत फेला

Screenshot_20230121_12195-1674282906.jpg

७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्ज हुँदै बग्ने पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर-२ स्थित नारायणी नदी किनारमा दुई वटा गैंडा मृत फेला परेका हुन् । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । करिब १४ वर्षको पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटो मृत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1794015733.jpg

२१ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

पत्रकार सुदीप शिवाकोटी सम्मानित
1793967888509_edit_176768-1793969163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...

राप्रपा निर्वाचन समितिद्वारा संशोधित कार्यतालिका सार्वजनिक
884880360_115735387015272-1793927671.jpg

२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
ronaldo-1782262537-1793927392.jpg

२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई हरायो
kathmandu-vs-karnali-npl-1793927163.jpg

२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...

तिहार पर्व आजदेखि शुरू
posts_March2021_festivals-1793926564.jpg

२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ ।  आज नयाँ गरगहना, सुनचाँदीका...

प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया शुरु
sunuwai-samiti-2-1793926340.jpg

२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...

हल्का वर्षाको सम्भावना
rain-weather-1793925992.jpg

२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

थप समाचार